Email :- prastakhabar@gmail.com

अर्थ

सुन आज पनि ५ सय रुपैँया बढ्यो

chain-1565256237.jpg

२३ साउन, काठमाडौं । विहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । विहिबार बुधबारको तुलनामा प्रतितोला ५ सय रुपैँया बढेको हो ।   छापावाल सुनको मूल्य विहिबार प्रतितोला ७० हजार रुपैंया पुगेको छ । बुधबार प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा प्रति औस ११ अमेरिकी डलर बढेका कारण सुनको मूल्य बढेको...

चितवन सिमेन्टको इजाजतपत्र रद्ध, ३ कारवाहीमा

Cement-1565238848.jpg

२३ साउन, हेटौँडा । नेपाल गुणस्तर तथा नापतौल विभागले नवलपरासीस्थित चितवन सिमेन्ट उद्योगको इजाजत पत्र रद्ध गरेको छ ।  गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै विभागले चितवन सिमेन्टको इजाजत रद्ध गरेको हो । त्यसैगरी, अन्य ३ उद्योगलाई पनि कारवाही गरेको छ ।  विभागले मोरङको नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग, सुनसरीको जानकी सिमेन्ट उद्योग...

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको ६९ हजार ५ सय रुपैयाँ

121212-1565159562.jpg

२२ साउन, हेटौँडा । सुनको भाउ उकालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँले बढेर सुनको भाउँ तोलाको ६९ हजार ५ सय रुपैयाँमा पुगेको छ । मंगलबार ६८ हजरमा कारोबार भएको सुनको भाउँ बुधबार १५ सयले बढेर ६९ हजार ५ सय पुगेको हो । बुधबार अन्तराष्ट्रिय बजारमा सुन प्रति औँस २७ डलरले बढेको छ । भारत र पाकिस्तानबीच...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

Petrol-1565108436.jpg

२१ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको हो । पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य भने लिटरमा एक रुपैयाँ र ५० पैसा बढेको छ । पेट्रोल एक सय ९ रुपैयाँ र डिजल तथा मट्टीतेल भने ९७ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्याँसको...

सुनको भाउ मंगलबार पनि बढ्यो

ad-1565074149.jpg

२१ साउन, हेटौँडा । केही दिन यता लगातार बढीरहेको सुनको भाउ मंगलबार पनि बढेको छ । सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ बढेको हो । सुन सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको ६७ हजार ८ सय रुपैयाँ पुगेको थियो । सुनको भाउ मंगलबारका लागि तोलाको ६८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । गएको आइतबारदेखि नै उकालो...

सुनको भाउमा नयाँ रेकर्ड, एकैदिन १५ सयले बृद्धि

stack-of-golden-bars-in-t-1564994168.jpg

२० साउन, हेटौँडा । केही दिन यता लगातार बढेको सुनको भाउले सोमबार नयाँ रेकर्ड बनाएको छ । सोमबार एकैदिन सुनको भाउ तोलामा १५ सयले बढेर नयाँ रेकर्ड बनाएको हो । सुनको भाउ सोमबारका लागि तोलाको ६७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । आइतबार सुन तोलामा ६६ हजार ३ सय रुपैयाँमा किनबेच भएको...

मूख्यमन्त्री पौडेलबाट बधशाला उद्घाटन

Mukhyaaa-1564932126.jpg

१९ साउन, हेटौँडा । हेटौंडा औद्योगिक क्षेत्र स्थित मासु बधशाला उद्योगको ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका छन् । उपभोक्तालाई स्वथ्यकर मासु उपलब्ध गराउन प्रदेश र स्थानीय सरकारको सहयोगमा बफेलो क्वालिटी फुड प्रालि (बधशाला) संचालनमा ल्याईएको हो ।  डेनिस सरकारको सहयोगमा २०२८ सालमा स्थापना भएको बधशाला पटक पटक संचालन...

सहकारी बैंक हेटौँडामा २८३ सहकारी आवद्ध

Sahakari-Bank-1564930387.jpg

१९ साउन, हेटौडा । राष्ट्रिय सहकारी बैंक स्थापनाको अवसरमा आइतबार हेटौडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  राष्ट्रिय सहकारी बैकले २०६१ साल साउन १९ गतेबाट बैकिङ सेवा शुरु गरेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्यालले सहकारीका लागि विद्यमान कानून अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत...

नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च

stack-of-golden-bars-in-t-1564909687.jpg

१९ साउन, हेटौँडा । नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आईतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । आइतबारकालागि तेजाबी सुनको प्रतितोला मूल्य नै ६६ हजार पुगेको छ । यसअघि गत शुक्रबार पनि सुनको भाउ तोलामा ८ सय रुपैयाले बढेर ६५ हजार ८ सयमा कारोबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार