२० असार, हेटौँडा । जर्मनले नेपाललाई ३ अर्व २ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जर्मनका राजदुत रोलान्ड सेफरबीच शुक्रबार काठमाडौंमा जर्मनले नेपाललाई सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालको दूर्गम क्षेत्रको सौर्य इनर्जी, शिक्षा तथा स्वास्थ्य सेवामा उचित...
२० असार, हेटौंडा। हेटौंडामा सुविधा सम्पन्न मेकअप स्टुडियो संचालनमा आएको छ । हेटौंडा ४ मा रहेको नारायणी मलमा सुविधा सम्पन्न सपना मेकअफ स्टुडियो एण्ड स्यालोन सञ्चालनमा आएको हो । उक्त सपना मेकअपको शुक्रबार एक कार्यक्रमको बिच नेपाली चलचित्रकी नायिका ऋचा शर्माले उद्घाटन गरेकी छिन् । हेटौंडाको नारायणी मलको दोस्रो तल्लामा सञ्चालनमा...
१६ असार, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका पालुङमा रहेको टिभिएसको आधिकारिक विक्रेता डिएनके ओटो सप्लायर्सले ग्राहक लक्षित एक्स्चेन्ज मेला शुरु गरेको छ । सप्लायर्सले टिभिएस ग्राहकहरुलाई लक्षित गरी टिभिएस मेघा एक्स्चेन्ज मेला शुरु गरेको हो । सोमबारदेखि शुरु भएको मेला असार १९ गतेसम्म संचालन हुनेछ । मेलामा टिभिएसको खरिद नगद, फाइनान्स...
१५ असार, हेटौँडा । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । तर पर्याप्त बर्षा नहुँदा ३ नम्बर प्रदेशका किसानहरुले भने खुशीयालीसंग दिवस मनाउन पाएका छैनन् । ३ नम्बर प्रदेशको १३ जिल्लामा अहिलेसम्म नौ प्रतिशत मात्र क्षेत्रफलमा मात्र रोपाई भएको छ । ३ नम्बर प्रदेशको धान रोपाई हुने एकलाख ३४ हजार सातसय २२ हेक्टरमध्ये हालसम्म दशहजार आठसय १२ हेक्टर...
१५ असार, हेटौँडा । सरकाले ढुवानीको भाडामा मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने व्यवस्था गरेपछि यातायात व्यवसायीहरुले आफुहरु समस्यामा परेका बताएका छन् । यातायात व्यवसायीले गर्ने ढुवानी भाडामा १३ प्रतिशत भ्याट लाग्ने सरकारको नीतिगत निर्णय अव्यवहारिक रहेको उनीहरुको गुनासो छ । शनिबार हेटौंडामा भएको व्यवसायीहरुको भेलामा ई–लकिङ ढुवानी...
१४ असार, हेटौँडा । चियाका पारखीहरुका लागि अव हेटौंडामै मट्का चिया पिउन पाइने भएको छ । हेटौंडा ५ पुष्पलाल पार्क अघि मट्का चिया पसल खुलेको हो । मट्कामा चियामा बाक्लो दुध, इलामको स्पेशल चिया र मसला मिसाइएको र माटोको गिलासमा दिइने छ । माटोको भाँडाले चियामा भएको पानी सोस्ने र चिया अझ मिठो हुने मटका सञ्चालक विवेक खतिवडाले बताए । चिया पिउँदा...
१२ असार, हेटौँडा । ३ नम्बर प्रदेशसभाबाट प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । विधेयकमाथिको छलफलमा भाग लिंदै प्रदेशसभा सदस्यहरुले करलाई प्रोत्साहन हुने ढंगले करको दर निर्धारण गर्नुपर्ने बताएका थिए । सांसद पुकार महर्जनले कृषि क्षेत्रमा लगाईएको करको विरोध गर्दै मौसममा निर्भर...
१० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार भएको उपमहानगरपालिकाको पाँचौ नगरसभाको बैठक मार्फत नगर उपप्रमुख मिना कुमारी लामाले आर्थिक वर्ष २०७६र७७ को लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन । नगरसभा बैठकमा नगर उपप्रमुख...
८ असार, हेटौँडा । मकवानपुरगढी–४ कालखिोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सव आईतवार मनाईएको छ । संस्था स्थापनाको अवसरमा केक काटेर वार्षिकोत्सव मनाईएको संस्थाकी व्यवस्थापक विमला न्यौपानेले बताईन् । सहकारीका उपाध्यक्ष ईन्द्रप्रसाद चौलागाई, सचिव शान्तप्रसाद दाहाल लगायतकाले सहकारी संस्थाको...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

















-1788140988.jpg)







