११ साउन,हेटौँडा । मकवानपुरमा नेपाल स्वस्थ्यकर (हलाल) माछा मासु व्यवसायी संघ दर्ता भएको छ ।
स्वस्थ्यकर स्वच्छ सफा मासु उपभोक्तालाई उपलब्ध गराउने उदेश्यले शुक्रबार प्रशासनको कार्यालयमा उक्त संघको दर्ता भएको हो ।
जसमा उपभोग योग्य माछा, खसी ,बाख्रा, रांगा भैसी र कुखुरा लगायत योग्य तथा कानुनले निषेध नगरिएको जनवार र चराचुरुङगीहरु उल्लेख गरिएको छ । स्वस्थ स्वच्छ र सफा मासु उपभोग खरिद बिक्री सम्बन्धमा उपभोतm बिक्रेता बिच जनचेतना अभिवृद्धी गर्ने काम अब यस संस्थाबाट हुने संस्था अध्यक्ष महमद समिमले जानकारी दिएका छन । साथै उपभोक्तालाई स्वस्थ्यकर माछा मासु उपलब्ध गराउन बद्यशाला निर्माणका लागि स्थानिय सरकार तथा प्रदेश सरकारसंग पहल गर्ने अध्यक्ष समिमले बताए । अध्यक्ष समिमको अध्यक्षतामा चयन भएको उतm संस्थाको कार्यसमितिमा १३ जना रहेका छन् । जसमा अध्यक्ष समिम, प्रथम उपाध्यक्षमा अलाउदिन मंसरी, दितिय उपाध्यक्ष आकेश मंसरी, तृतिय उपाध्यक्ष सोयव मंसरी रहेका छन् । त्यस्तै, महासचिवमा जुनेज मिया, सचिव हासिम शेख, कोषाध्यक्ष मो.रसुल मिया रहेका छन् । सदस्यहरुमा मुन्ना अंसारी, आलम मन्सुरी, शेष नुरुल इस्लाम, आश्मा खातुन, मो. नइम मिया र इसरत बानी खातुन चयन भएका हुन् ।
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...










-1788140988.jpg)







