१३ साउन, हेटौँडा । गएको आर्थिक वर्षमा नेपालको व्यापार घाटा १३ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ ।
आर्थिक वर्ष २०७५र७६ मा नेपालले १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँको सामान आयात गरेकोमा जम्मा ९७ अर्ब १० करोड रुपैयाँको सामान निर्यात गरेको छ ।
नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४र७५ मा नेपालको व्यापार घाटा ११ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो ।
गएको वर्ष नेपालले २ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ भने ९१ अर्ब १५ करोड रुपैयाँको गाडी र ५१ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ ।
हरिया तरकारी र फलफूलको आयात पनि चुलिएको छ । गएको वर्ष २८ अर्ब रुपैयाँको तरकारी आयात भएको छ ।
हवाई जहाज र र पाटपूर्जाको आयात पनि आयात हुने मुख्य वस्तुको सूचीमा परेको छ ।
भन्सार विभागका अनुसार सबैभन्दा धेरै व्यापार घाटा भारतसँग हरेको छ । गएको वर्ष नेपालले भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । तर निर्यात भने जम्मा ६२ करोड रुपैयाँको मात्रै भएको छ ।
भारतसँगको व्यापार घाटा ८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै चीनसँगको व्यापार घाटा पनि २ खर्ब रुपैयाँ नाघेको छ । चीनबाट गएको २ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा जम्मा २ अर्ब १० करोड रुपैयाँको मात्र निर्यात भएको छ ।
नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पोलिष्टर तथा अन्य धागो, पाम आयल, ऊनी गलैंचा, फलाम तथा स्टील र तिनका उत्पादनहरु, तयारी पोशाक, जुट तथा जुटका सामानहरु, जुस, अलैंची, कपडा, चिया, पश्मिना सल रहेका छन् । (खबर उज्याले अनलाइनमा छ)
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...










-1788140988.jpg)







