२९ साउन, हेटौँडा । गएको आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५र७६ मा लक्ष्य अनुसार वैदेशिक अनुदान जुटाउन सरकार असफल भएको छ ।
गएको आर्थिक वर्षको बजेटमा सरकारले ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ वैदेशिक अनुदान ल्याउने लक्ष्य राखेको थियो । तर गत वर्ष जम्मा ३३ अर्ब ४३ करोड रुपैयाँ अनुदान सहायता आएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै ऋण २ खर्ब २ अर्ब ५३ करोड रुपैयाँ वैदेशिक ऋण ल्याउने लक्ष्य राखेको सरकारले १ खर्ब ४ अर्ब ८३ करोड रुपैयाँ ऋण ल्याएको छ । यो रकम आर्थिक वर्ष २०७४/७५ को भन्दा ८ दशमलव १ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७४/७५ मा सरकारले अनुदान र ऋण गरेर १ खर्ब ५० अर्ब ४९ करोड रुपैयाँ ल्याएको थियो ।
अर्थ मन्त्रालयले गएको आर्थिक वर्षमा ७ दशमलव शून्य ५ प्रतिशत आर्थिक वृृद्धिदर हासिल भएको जनाएको छ । कृषि उत्पादन बढेको, बजेट खर्च बृद्धि भएको र विकास निर्माणले तीव्र रुप लिएकाले आर्थिक वृद्धिदर बढ्दै गएको मन्त्रालयले जनाएको छ ।
पछिल्ला ३ वटा आर्थिक वर्षमा सरकारले लगातार ६ प्रतिशत भन्दा धेरैको आर्थिक वृद्धिदर हासिल गर्दै गएको छ । २०७३/७४ को आर्थिक वृद्धिदर ७ दशमलव ७४ प्रतिशत रहेको थियो भने २०७४/७५ को आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत थियो । २०७५/७६ मा पनि ७ दशमलव शून्य ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रारम्भिक अनुमान गरिएको अर्थ मन्त्रालयले गरेको छ । (साभारः उज्यालो)
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







