Email :- prastakhabar@gmail.com

अर्थ

जनकल्याणको स्थापना दिवसमा घरदैलो

Janakalyan-1568004647.jpg

२३ भदौ, हेटौँडा । हेटौँडा–६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना दिवको अवसरमा घरदैलो कार्यक्रम गरिएको छ । सहकारीको २४ औं स्थापना दिवसको अवसरमा सोमबार सहकारी शिक्षा, घरदैलो कार्यक्रम र सदस्यता वितरण कार्यक्रम भएको हो ।  सहकारीले हेल्थपोष्ट मार्ग र राईटोलमा घरदैलो, सहकारी शिक्षा र घरदैलो कार्यक्रम गरेको छ । टोल...

फोर्स मोटर्सको सेवा अब हेटौंडामा

IMG_20190908_161849-1567939002.jpg

२२भदौ,हेटौंडा। फोर्स मोटर्सको आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालिले हेटौंडामा आधिकारिक रुपमा सेवा आरम्भ गरेको छ।  हेटौंडा र आसपासका क्षेत्रमा फोर्स गाडीको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रालिले आइतबार हेटौंडामा स्वरुम सञ्चालनमा ल्याएसंगै सेवा आरम्भ गरेको हो ‌।  आइतबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण...

सरकार विरुद्ध भ्रम नछर्न अर्थमन्त्रीको चेतावनी

NPC-Vice-Chairman-Yubaraj-1567927633.jpg

२२ भदौ, हेटौंडा । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भईरहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको...

सुनचाँदीको मूल्य घट्यो

IMG_20190908_114343-1567922348.jpg

२२भदौ, हेटौंडा।साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार ७२ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य आइतबार पाँच सय रुपैयाँ घटेर ७१ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  यस्तै, तेजावी सुनको मूल्य पनि घटेको छ । आइतबार नेपाली बजारमा तेजावी सुन प्रतितोला ७१ हजार २ सय निर्धारण...

एटिएमबाट रकम झिक्ने सिमा घट्यो, यस्तो छ व्यवस्था

ATM-1567696477.jpg

१९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट रकम झिक्ने सिमा घटाएको छ । राष्ट्र बैंकले विहिबार निर्देशन जारी गर्दै एक दिन र एक पटकमा एटिएमबाट झिक्न मिल्ने रकमको सिमा घटाएको हो ।  राष्ट्र बैंकको निर्देशन अनुसार अब एक दिनमा ६० हजार रुपैँया मात्रै झिक्न पाईने छ । यसअघि एक दिनमा एक लाख रुपैँया झिक्न मिल्ने थियो । यस्तै, एक पटकमा २० हजार...

शनिबारबाट उपभोक्ताले दुध किन्दा ६ रुपैयाँ बढी तिर्न पर्ने

IMG_20190905_182303-1567687248.png

१९भदौ, हेटौंडा। उपभोक्ताले  भदौ २१ अर्थात् शनिबारबाट दुध किन्दा ६ रुपैयाँ बढी तिर्न पर्ने भएको छ। उपभाेक्ताले शनिबारबाट दुुध किन्दा  प्रतिलिटर ७६ रुपैयाँ तिर्नुपर्ने भएकाे  दुग्ध  विकास संस्थानले जनाएको छ । संस्थानले जनाए अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार पत्राचार...

स्विस, बेलायत र नर्वेद्वारा नेपाललाई ११ अर्व अनुदान सहायता

flag_europe_k1kpn3LfeO-15-1567602537.jpg

१८ भदौ, हेटौंडा । यूरोपियन युनियनमा आवद्ध ३ वटा देशले नेपाललाई करिव ११ अर्व ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थ मन्त्रालयमा युरोपियन युनियनमा आवद्ध मुलुक स्विजरल्याण्ड, नर्वे र बेलायतका राजदुतहरुले नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउने तथा सार्वजनिक सेवामा सुधार ल्याउने उद्देश्यका साथ सो अनुदान सहायता...

नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत

NRB-26062017083334-1000x0-1567473196.jpg

१७ भदौ, हेटौंडा । आर्थिक वर्ष २०७५–०७६ मा आर्थिक वृद्धि ७.१ प्रतिशत रहेको अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको आर्थिक स्थितिमा उक्त अनुमान गरेको हो । गत बर्ष कृषि क्षेत्रको वृद्धि ५.० प्रतिशत, उद्योग क्षेत्रको ८.२ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ७.३ प्रतिशत रहेको राष्ट्र बैंकको अनुमान छ । आर्थिक वर्ष...

सखित्वको अध्यक्षमा पुनः घिमिरे चयन

20190831_092632-1567237471.jpg

१४ भदौ, हेटौँडा । हेटौँडा-५ मा रहेको सखित्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः बालकृष्ण शर्मा घिमिरे चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न नवौ बार्षिक साधारण सभाले घिमिरेको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पुरुषोतम पौडेल, सचिवमा लिलानाथ ढुंगेल, कोषाध्यक्षमा सन्दिप सापकोटा र सदस्यहरु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार