Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मञ्जुश्रीको नेचुरल्ली भेन्टिलेटेड ग्रिन हाउस उद्घाटन

B3-1566304570.jpg

३ भदौं, हेटौँडा । हेटौंडा–६ चौघडामा रहेको मञ्जुश्री आधुनिक फूल तथा तरकारी खेतिको ग्रिन हाउस र कोल्ड स्टोरको उद्घाटन गरिएको छ । 
प्रदेश सरकारको अनुदानमा निर्माण भएको ग्रिन हाउस र कोल्ड स्टोरको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले उद्घाटन गरेका हुन् । मञ्जुश्रीकी संचालक मञ्जुकुमारी अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, कृषि विकास निर्देशनालयका प्रमुख रविन्द्रकुमार प्रधान, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख सुधिर श्रेष्ठ , रानी सामुदायिक वन समूहका अध्यक्ष कृष्ण विडारी लगायतको सहभागिता रहेको थियो ।
५ सय ६० बर्ग मिटरमा फैलिएको नेचुरल्ली भेन्टिलेटेड ग्रिन हाउस निर्माणका लागि मन्त्रालय अन्तरगतको कन्दमुल तरकारी विकास केन्द्र सिन्धुलीबाट ९ लाख ५२ हजार, कृषकबाट ६ लाख २३ हजार ९ सय ६० रुपैंया गरी १५ लाख ७५ हजार ९ सय ६० रुपैंया लगानी भएको छ । त्यसैगरी कोल्डस्टोरका लागि २ लाख रुपैँया लगानी भएको जनाईएको छ । 
ग्रिन हाउस र कोल्डस्टोरको व्यवस्था भएपछि जुनसुकै मौसममा पनि तरकारी तथा पुष्पखेति गर्न सहज हुने कृषक बालकृष्ण चौलागाईले बताए ।

B1-1566304604.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार