Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

राजदेवी सहकारीको १४ औं साधारणसभा सम्पन्न

Rajdevi-1569061912.jpg

४ असोज, हेटौडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिवार भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष मधुसुदन न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक रमेशकुमार पराजुलीले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक रामप्रसाद भट्टले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
भेलामा ज्येष्ठ शेयर सदस्य रामप्रसाद रिमाल, ऐच्छिक बचतमा दिवयराज धमला, असली ऋणी तर्फ विष्णुप्रसाद न्यौपाने र कमलाकुमारी दहाल, बाल बचत तर्फ प्रधिका न्यौपाने र प्रशंसा न्यौपानेलाई पुरस्कृत गरिएको थियो । यसैगरी छोरा दिव्यराज धमलाले आफनो आमा नरमाया धमलाको नाममा स्थापना गरेको छात्रवृति रकम राजदेवी माविमा कक्षा ६ मा अध्ययनरत एलिसा पटेललाई प्रदान गरिएको थियो । 
साधारणसभा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा भएको थियो । भेलामा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी संचालक सदस्य विष्णुमाया लामा, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणी दहाल,राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिना, सञ्चारकर्मी भीमसेन पौडेल, संस्थाका सचिव श्यामलाल श्रेष्ठ, शेयर सदस्य विष्णुप्रसाद न्यौपाने, श्रीदेवी न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले आव ०७५/०७६ मा ऋण लगानी २ करोड २१ लाख, निक्षेप संकलन २ करोड ९लाख र लगानीबाट व्याज २७ लाख ३६ हजार रहेको संस्थाले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार