Email :- prastakhabar@gmail.com

अर्थ

आज सुनचाँदीको मूल्य घट्यो

gold-1726552713.png

१ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सय रूपैयाँले घटेको हो । छापावाल सुन तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

पेट्रोलमा ४, मट्टितेल र डिजेलमा ५ रुपैयाँ घट्यो

Petrol-Pump-1726412387.jpg

३० भदौं , हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले आइतबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा ४ रुपैयाँ र मट्टितेल र डिजेलमा ५ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार  पेट्रोल तथा डिजेलमा पैसा घटेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा ४ तथा डिजेल र मट्टितेलमा ५...

सुनको मूल्य ५ सय रूपैयाँले बढ्यो

Gold-1726381425.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन तोलामा ५ सयले बढेको हो । छापावाल सुन तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

पर्यटन क्षेत्रको विकासमा सरकारको पूर्ण समर्थन रहन्छ: ओली

OLi-KP-1726300480.jpg

२९ भदौ, हेटौंडा ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन क्षेत्रको विकासमा सरकारको पूर्ण समर्थन रहने बताएका छन् । काठमाडौंको बूढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमन ट्री प्रिमियरको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले यस्ता होटलहरूले देशको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1726040953.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

सुनचाँदीको मूल्य बढ्यो

Gold-1725861725.jpg

२४ भदौ, हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

नेपाली बजारमा सुन १२ सय रुपैयाँले घट्यो

Gold-1725774904.jpg

२३ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुन १२ सय रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी ४५ रुपैयाँ घटेर प्रतितोला एक हजार ७५० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

बिहीबारदेखि टिकटक पूर्ण रुपमा चल्यो

tiktok-1725547227.png

२० भदौ, हेटौंडा । बिहीबारदेखि टिकटक पूर्ण रुपमा चलेको छ। सरकारले भदौ ६ गते टिकटक खोल्ने निर्णय गरेपनि सरकार र टिकटकबिच सहमति हुन नसक्दा टिकटक  चल्न सकेको थिएन । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आयुक्त अधिकारीसहित तीन जना प्रतिनिधि बुधबार नेपाल आएका थिए। उनीहरूले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Gold-1725433834.jpg

१९ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।   आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार