८ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
७ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बुधबार पनि बढेको छ । सुनको मूल्य प्रतितोल ८ सय रुपैयाँले बढेको हो । बृद्धि भएको मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि बुधबार ३५ रुपैंयाले बढेको छ । चाँदी...
५ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो । छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
४ कार्तिक, हेटौंडा । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको एक लाख ६५ हजार कायम भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ९५ रूपैयाँले बढेर दुई हजार ७५ रूपैयाँ रहेको छ। ...
२ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन दुई हजार रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । चाँदीको मूल्य ३० रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा करोबार भइरहेको छ ।...
२ कार्तिक, हेटौंडा । हेटौँडा-९ लामसुरेमा नेपाल सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योगको क्रसरको तार चोरी भएको छ । क्रसरमा प्रयोग भएका विभिन्न प्रकारका करिब १ सय ५० मिटर तामाको तार चोरी भएको जनाइएको छ । यो घटना असोज २२ गते राति २ बजेको भएपनि बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चोरीको निवेदन परेपछि घटना सार्वजनिक भएको हो ।...
१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ६ सय रूपैयाँले बढेको हो । छापावाल सुन आज प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर रहँदै एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । ...
३० असोज, हेटौंडा । सुनको मूल्य आज बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँ बढेको हो । बुधबार सुन प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १९२५ रुपैयाँ रहेको छ ।...
२४ असोज, हेटौंडा । सुनसरीको दुहबी नगरपालिका-३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट ८० करोडभन्दा बढीको क्षति भएको छ । धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आएको दुहबी नगरपालिका–३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैँचा उद्योगमा बुधबार राति ८ः३० बजेदेखि भीषण आगलागी भएको थियो । उक्त आगो भने...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


























