१८ भदौ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ र चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
१४ भदौ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । छापावाल सुन शुक्रबार तोलाको १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
१० भदौ, हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। सोमबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ८४० रुपैयाँ कारोबार भइरहेको छ । ...
९ भदौ, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक हजार रूपैयाँले बढेको छ । छापावाला सुन एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भईरहेको छ भने चाँदी तोलामा ३५ रूपैयाँले बढेर एक हजार आठ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
६ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुन तोलाको एक हजार १०० रुपैयाँले घटेको हो । छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।...
५ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य ८०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १५ रूपैयाँ बढेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
३ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडामा व्यवसाय गर्दै राजनैतिक क्षेत्रमा सक्रिय नेता उत्सव इटेनीको दिनचर्या यति बेला घाँस, पराल र चोक्करसंग जोडिएको छ । राजनैतिक भाषणमा युवाले कृषि क्रान्ति गरि देशमै सुन फलाउनुपर्छ भनेर मन्तव्य दिने गरेका इटेनी आफ्नो भाषणलाई व्यवहारमा उतार्दै यतिबेला आफ्नो समय कृषि फार्ममा लगाइरहेका छन् । नेपाली...
३ भदौं , हेटौंडा। नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सातोको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको हो ।अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ६ सयमा कारोबार भएकोमा आज ३ सयले घटेर बढेर छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको मूल्य भने यथावत्...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


























