Email :- prastakhabar@gmail.com

अर्थ

आइतबार सुनचाँदीको मूल्य बढ्यो

download-1-1718514648.jpg

२ असार, हेटौंडा। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको    नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २  रुपैयाँ  र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा करोबार भएकोमा आइतबार तोलामा १६ सयले बढेर छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८०० सय र तेजाबी सुन...

पेट्रोलमा ३, डिजेल र मट्टितेलमा १ रुपैयाँ घट्यो

Petrol-Pump-1718464240.jpg

१ असार, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको  मूल्य घटाएको छ । निगमले शनिबार मध्ये रातबाट लागुहुनेगरी पेट्रोलमा प्रतिलिटर ३ र डिजेल र मट्टितेलमा १ रुपैयाँले मूल्य घटाएको हो। इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकोले मूल्य घटाएको निगमले जनाएको छ ।मूल्य घटेसंगै अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६२.५, दोस्रोमा १६४,...

बागमती प्रदेशको आव २०८१/०८२ को बजेट बक्तव्यको पूर्ण पाठ

Budget3-1718461130.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रस्तुत बजेट वक्तव्यमा आगामी आवका लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार बजेट विनियोजन गरेको जनाइएको हो ।  बजेट बक्तव्यको पूर्ण पाठका लागि तल क्लिक गर्नुहोस बजेट वक्तव्यको पूर्ण पाठ...

बागमती प्रदेशको आव २०८१/८२ को बजेट साढे ६४ अर्ब

Budget1-1718460391.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रस्तुत बजेट वक्तव्यमा आगामी आवका लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार बजेट विनियोजन गरेको जनाइएको हो । जसमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैंया अर्थात ४०.४४ प्रतिशत,...

सुनचाँदीको मूल्य घट्यो

Gold1-1718345209.jpg

३२ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य ४ सय रुपैंयाले घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ५ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको...

बिहीबार सुनको मूल्य यथावत्, चाँदी १० रुपैयाँले घट्यो

download-1-1718267126.jpg

३१ जेठ, हेटौंडा। साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य यथावत्  रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बुधबार  छापावाल सुन प्रतितोला एक लाख ४१ हजार  रुपैयाँ १ सय र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा करोबार भएकोमा बिहीबार पनि अघिल्लो दिनकै मूल्यमा कारोबार...

मउवा संघले बुझायो स्थानीय तहमा कृषिका सुझाव

Capture-1718238578.JPG

३१ जेठ, हेटौंडा । जिल्लाका उद्योगी व्यवसायीहरुको साझा संस्था मकवानपुर उद्योग वाणिज्य संघले जिल्लाका सबै स्थानीय तहमा कृषि सम्बन्धी सुझावसहितको अवधारणापत्र बुझाएको छ ।  भीमफेदी बाहेक मकवानपुर जिल्लाका सबै पालिकाहरुमा फरक फरक मितिमा पालिकाको कार्यालयमै पुगेर सुझाव पेश गरेको हो । भीमफेदी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलाई भने...

सुनचाँदीको मूल्य बढ्यो

Gold-1718181276.jpg

३० जेठ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ६०० रुपैयाँले बढेको हो । छापावाल सुन एक लाख ४१ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८२० रुपैयाँमा करोबार भएको छ ।...

सोमबार सुनचाँदीको मूल्य स्थिर

Gold1-1718001640.jpg

२८ जेठ, हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार