१८ जेठ, हेटौंडा । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । पशुपति सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समेत रहेका लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ...
१७ जेठ, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढेको छ । बिहिबार छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख ३९ हजार ८ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य घटेर १९०० रुपैयाँमा कारोबार भईरहेको छ ।...
१६ जेठ, हेटौंडा। साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुन तोलामा ६ सयले बढेको हो।आज छापावाल सुन प्रतितोला एक लाख ३८हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी पनि १० रुपैयाँले बढेको छ।चाँदी प्रतितोला एक हजार...
१५ जेठ, काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुन तोलामा ४ सयले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ३७हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी पनि ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक...
१३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आगामी मंगलबार प्रस्तुत हुने भएको छ । संघीय बजेट दिउँसो १ बजे प्रस्तुत हुने भएको हो । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुत गर्न मंगलबार दिउँसो १ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरिएको जानकारी दिएका थिए । ...
१३ जेठ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार सुन र चाँदीको मूल्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको छ ।...
११ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर एक हजार ८५५ रुपैयाँमा कारोबार भएको महासंघले छ ।...
११ जेठ, हेटौंडा । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । किरणकुमार श्रेष्ठको दुई कार्यकाल सकिएपछि खनाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । १६ वर्षअघि खनाल राष्ट्रिय...
१० जेठ, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेर एक हजार ८६५ रुपैयाँमा कारोबार भएको महासंघले छ ।...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


























