Email :- prastakhabar@gmail.com

अर्थ

शुक्रबार सुनको मूल्य घट्यो

Gold1-1711093905.jpg

९ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य शुक्रबार घटेको छ । सुन प्रतितोला एक हजार तीन सय रुपैंयाले घटेको हो । छापावाल सुन प्रतितोला एक लाख २६ हजार पाँच सय रुपैंया र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार नौ सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला ५५...

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्यो

Gold-1711000582.jpg

८ चैत, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेको भएको हो । छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसै गरी, चाँदीको मूल्य बिहीबार प्रतितोला ३५ रुपैंया बढेर १५ सय ५५...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Gold-1710914427.jpg

७ चैत, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।...

८ महिनामा बैदेशिक व्यापार घाटा ९ खर्ब बढी

Capture-1710851049.JPG

६ चैत, हेटौंडा । चालू आर्थिक वर्षको ८ महिनामा नेपालको बैदेशिक व्यापार घाटा ९ खर्ब बढी पुगको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन महिनासम्ममा नेपालको ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाखको व्यापार घाटा रहेको छ ।  गत वर्षको सोही अबधीमा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँको व्यापार घाटा थियो । समग्रमा यस आर्थिक वर्षमा...

मंगलबार सुनको मूल्य बढ्यो

Gold1-1710835701.jpg

६ चैत, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलाको १५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Gold-1710654489.jpg

४ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन तोलाको ८ सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलाको १५ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Petrol-Pump-1710515490.jpg

२ चैत, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार रातिबाट लागु हुने गरी निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर २ रुपैयाँ घटाएको हो । भारतीय आयल कर्पोरेशनले शुक्रबार पठाएको मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः १.२२ रुपैयाँ र २.०६ रुपैयाँ घटेको छ। निगमले मूल्य...

बिहीबार सुनचाँदीको मूल्य बढ्यो

download-1-1710397054.jpg

१ चैत, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार छापावाला सुन १ लाख २५ हजार र तेजाबी सुन १ लाख २४ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले बढेर छापावाला सुन १ लाख २५ हजार ८सय र तेजाबी सुन १ लाख २५ हजार २सय मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा...

बुधबार सुनचाँदीको मूल्य घट्यो

download-1-1710308925.jpg

३० फागुन, हेटौंडा । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।  मंगलबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैंया र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्यमा १ हजारले घटेर छापावाला सुन १ लाख २५ हजार र तेजाबी सुन १ लाख २४ हजार ४ सयमा कारोबार भइरहेको मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार