२२ चैत्र, हेटौडा । हेटौंडामा ६ दिने सहकारी लेखापालको तालिम सुरु भएको छ।मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा मंगलबारबाट हेटौडामा ६ दिने सहकारी लेखापालन तालिम शुरु भएको हो ।
तालिमको बागमती प्रदेश सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्टार रोहित पोखरेलले उदघाटन गर्नु भएको हो । सहकारीमा काम गर्ने कर्मचारीको जिम्मेवारी धेरै हुने हुँदा यस्ता तालिमले क्षमता विकासमा मद्धत गर्न सहयोग पुगोस भन्दै तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ।
तालिममा सहकारीका सिद्धान्त,सहकारी ऐन, नियम, आयब्यय विवरण लगायतका विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण गराईने संघ सचिव प्रतिमा श्रेष्ठले बताइन ।सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा हेटौडा–४ का अध्यक्ष नविन सिग्देल, हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैकका प्रमुख रामेश्वर अर्याल, टोल विकास संंस्था नगर समन्वय समिति अध्यक्ष धु्रव अधिकारी, मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दाहाल लगायतो आतिथ्यता रहेको थियो । तालिममा रामेश्वर अर्याल, गोविन्द दाहाल, सीतारमा दाहाल, नवराज खनाल लगायतकाले सहजीकरण गर्ने कार्यक्रम छ ।
तालिममा बहुउद्धेश्यीय, कृषि र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, ब्यवस्थापक, लेखा संयोजक गरि २० जनाको सहभागिता रहेको ब्यवस्थापक महेश अधिकारीले बताए ।
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















