Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

निर्माण व्यवसायी महासंघको साधारणसभा सकियो

ff-1711845468.jpg

१८ चैत, हेटौंडा । शुक्रबारबाट हेटौंडामा आयोजना भएको निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको आतिथ्यतामा शुक्रबार र शनिबार महासंघको साधारणसभा भएको हो । 
साधारणसभाले महासचिव रोशन दाहाल र कोषाध्यक्ष हिरन श्रेष्ठको प्रतिवेदन पारित गरेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले साधारणसभा व्यवस्थित रुपमा सम्पन्न गराउन सहयोग गरेको भन्दै मकवानपुरको कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेका थिए । 
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले सबैको साथ सहयोगले हेटौंडामा महासंघको साधारणसभा सम्पन्न भएको बताए । उनले साधारणसभाका लागि सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई धन्यवाद ज्ञापन समेत गरेका छन् । 
हेटौंडा ४ स्थित रोयल पार्टी प्यालेसमा भएको साधारणसभामा ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकारसहित करिब एकहजार ८ सय निर्माण व्यवसायी सहभागी थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
डुबेर एक बालकको मृत्यु
pokhari_ma_duber164490244-1722049183.jpg

१२ साउन, हेटौंडा । बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1722048246.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

राष्ट्र बैंकद्वारा चालु मौद्रिक नीति सार्वजनिक
Nepal-Rastra-Bank-970x500-1721981329.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...

सौर्यको विमान दुर्घटनामा उद्धारमा खटिएका ५ पुरस्कृत
Screenshot_20240726_13433-1721980718.jpg

११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1721978858.jpg

११ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो । छापावाल सुन...

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सोमबार पुनः बस्ने
trc-1721978210.jpg

११ साउन, हेटौंडा । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार...

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने
Nepal-Rastra-Bank-970x500-1721958938.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले बोर्ड बैठक...

योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
Screenshot_20240726_07210-1721957778.jpg

११ साउन, हेटौंडा । सरकारले राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्...

थप समाचार