Email :- prastakhabar@gmail.com

ईन्द्रसरोबर गाउँपालिका

इन्द्रसरोबरमा इभी भ्यान दुर्घटना, ९ घाइते

EV-Accident-1778558479.jpg

२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।  घाइते हुनेमा भारत बिहार दरभंगाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवी गम्भीर घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...

ईन्द्रसरोवर तालमा डुवेर वेपत्ता भएका युवकको शव भेटियो

Screenshot_20230405_14502-1680685538.jpg

२२ चैत, हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-१ मार्खुमा रहेको ईन्द्रसरोवर तालमा डुवेर वेपत्ता भएका युवकको शव भेटिएको हो । हिजो नेपाल प्रहरीको टोलीले खोजेपनि नभेटेपछि आज सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजि गरेको थियो । सशस्त्रको गोताखोरसहितको सुरक्षाकर्मीको टोलीले उनको शव तालमा भेटेको छ । शव गाडिएको अवस्थामा फेला परेको...

ईन्द्रसरोवर तालमा डुवेर वेपत्ता भएका युवकको खोजि जारी (तस्बिरहरू)

Screenshot_20230405_13470-1680681856.jpg

२२ चैत, हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-१ मार्खुमा रहेको ईन्द्र सरोवर तालमा डुवेर वेपत्ता भएका युवकको खोजि जारी रहेको छ । मंगलबार नेपाल प्रहरीको टोलीले खोजेपनि नभेटेपछि आज सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजि शुरू गरेको हो । सशस्त्रको गोताखोरसहितको सुरक्षाकर्मीको टोलीले उनको खोजि गरिरहेको छ । घटनास्थलमा ईलाका...

मकवानपुरको ईन्द्रसरोबरमा महिलाले लगाइन आफ्नै जिउमा आगो

1577332611aago-jalera-1679808266.jpg

१२ चैत,हेटौंड ।  मकवानपुरको ईन्द्रसरोबरमा एक महिलाले आफ्नो शरीरमा आगो लगाएकी छिन्। ईन्द्रसरोबर –४ छाप घर भएकी ३३ बर्षीया सुमिना डिमडुङ्ले आफ्नो शरीरमा आगो लगाएकी हुन्।    उनले शनिबार घरायसी बिबादका कारण घरमै रहेको डिजेल खन्याएर आगो लगाएकी मकवानपुर प्रहरीले जनाएको छ।उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको अवस्था मध्यम रहेको ...

मकवानपुरको ईन्द्रसरोबरमा भिरबाट लडेर लामाको ज्यान गयो

mrityu-1676084646.png

२८ माघ,हेटौंडा। मकवानपुरको ईन्द्रसरोबरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ।शुक्रबार राति ईन्द्रसरोबर-२ डाँडाघर  बस्ने ५३ बर्षीय तिर्थ लामाको भिरबाट लडेर ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्। लामा छिमेकीको बिहेबाट घर फर्कने  क्रममा भिरबाट लडेर घटनास्थलमै ज्यान गएको प्रहरीले...

कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो, बाटो अवरुद्ध

Screenshot_20220614-19054-1655213570.jpg

३१ जेठ,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेको छ।  सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताएका छन्।पहिरो कारण अहिले उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ।...

मकवानपुरको इन्द्रसरोवरमा डिआई दुर्घटना,४ को मृत्यु

FB_IMG_1653143000716-1653143056.jpg

७ जेठ, हेटौंडा । मकवानपुरमा शनिबार साँझ भएको गाडि दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।उनीहरूको पहिचानको नखुलेको र तराई मुलको जस्तो देखिने पुरूष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये...

मकवानपुरको ईन्द्रसरोबरमा बोलेरो दुर्घटना,दुई युवती गम्भीर घाइते

20200927_084436-1645270542.jpg

७ फागुन,हेटौंडा । मकवानपुर ईन्द्रसरोबर गाउँपालिका -२ कंलकीमा बोलेरो जिप दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका छन। शनिबार दिउँसो भिमफेदी कुलेखानी काठमाण्डौं सडकखण्ड अन्तर्गत काठमाण्डौंबाट हेटौडा तर्फ आउँदै गरेको प्रदेश २-०३-००१च ५२४५ नम्बरको बोलेरो गाडी आफै ब्रेक फेल भएर दुर्घटना हुदा ईन्द्रसरोबर -२ बस्ने १७ बर्षीया सुस्मिता दोङ र...

मकवानपुरको मार्खु स्थित मोहिनी झरनामा डुबेर एकको मृत्यु

Mohni-jharna-1636203936.jpg

२० कार्तिक,हेटौंडा। मकवानपुरको ईन्द्रसरोबरमा रहेको  मोहिनी  झरनामा डुबेर एक जनाको मृत्यु भएको छ।   मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -१ मार्खु कुलेखानिस्थित मोहिनी झरनामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।   डुबेर मृत्यु हुनेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ का १७ बर्षीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार