२७ मंसिर,हेटौंडा। मकवानपुरको कैलाशमा दाजु र भाई बिच कुटाकुट हुदा दाईको ज्यान गएको छ । आइतबार राति कैलाश-६ तल्लो पकनीमा ३३ बर्षीय नन्दरे मोक्तान उनका भाई ३० बर्षीय सिताराम मोक्तान बिच सामान्य विवाद भई कुटपिट हुँदा दाई नन्दरे मोक्तानको मृत्य भएको छ। घटनाको कारण नखुलेको र घटनामा संलग्न मृतकका भाई सिताराम मोक्तान प्रहरीले ...
मकवानपुरको कैलाश गाउँपालिकामा पहिरोको कारण एक घरमा क्षति पुगेको छ। आइतबार रातिको अबिरल बर्षाको कारण मकवनापुरको कैलाश -८ पाख्रेसिउडे डाँडामा स्थानीय कृष्ण बहादुर मोक्तानको काठ ढुंगा माटो,जस्ताले छाएको कच्ची घर,जस्ता र काठले बनेको २ वटा गोठमा पहिरो खस्दा गोठमा क्षति पुगेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर...
१२ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा छोराको बन्चरो प्रहारबाट बाबुको मृत्यु भएको छ । आइतबार बिहान कैलाश-३ कटुञ्जेमा आफ्नै छोराको बन्चरो प्रहारबाट स्थानीय ५० बर्षीय बलराम सापकोटाको मृत्यु भएको हो । सापकोटालाई आफ्नै ३० बर्षीय छोरा अन्जन सापकोटाले टाउकोमा बन्चरो हानेका थिए । छोराको बन्चरो प्रहारबाट बाबुको घटनास्थलमै...
११ चैत्र,हेटौंडा । मकवानपुरको कैलाश जंगलबाट फैलिएकोआगोले गोठमा आगलागी हुँदा चौपाया जलेर नष्ट भएको छ । बुधबार दिउँसो कैलाश -८ पाख्रेमा घर नजिकै जंगलमा लागेको आगो हावाहुरीले उडाएर खरको छानो भएको गोठमा सल्किएको हो।आगलागीबाट स्थानीय मनोज थिङको गोठ र गोठमा रहेको ५ वटा बाख्रा जलेर नष्ट भएको र आगलागीबाट करिब १ लाख ७० रूपैयाँ बराबरको...
१२ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका ९ जना कार्यपालिका सदस्यहरुले गाउँ कार्यपालिका बैठक बहिस्कार गरेका छन् । बहिस्कार गर्नेमा कैलाश–९ का वडा अध्यक्ष सुमन लटौला, कैलाश–५ का वडा अध्यक्ष छेकु लामा, कैलाश–१ का वडा अध्यक्ष पेमा योञ्जन, कैलाश–२ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, कैलाश–१० का वडा अध्यक्ष मानिकलाल मुक्तान,...
११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित कैलाशका एक जना पक्राउ गरेको छ। गाँजा सहित पक्राउ पर्नेमा कैलाश गाउँपालिका ४ का २१ वर्षीया रवि प्रजा रहेको मकवानपुर प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मनहरीको गस्ती टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-७ मनहरी बजारमा संकास्पद अवस्थामा हिँडिरहेका उनलाई ४ किलो गाँजा...
२० पुस, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर-५ कटहरेमा भरूवा बन्दुकको गोली लागि एक जना घाइते भएका छन् । घाइते हुनेमा कैलाश ५ बस्ने ५८ बर्षीय कृष्ण बहादुर वाइवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पुस १६ गते जंगलमा शिकार खेल्न गएका उनलाई गोली लागेको र घटना लुकाउन खोजिएपनि घाइतेको स्वास्थ्य अवस्था बिग्रिए पछि...
१० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ नौलो टोलमा भएको आगलागीबाट घर जलेर नष्ट भएको छ । स्थानीय बलेन्द्र ब्लोनको कच्ची घरमा खाना पकाउने क्रममा आगलागी हो । आगलागीबाट घर, अन्नपात, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छभने ९ वटा खसीबाख्रा मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी चौकी डाडाखर्कबाट खटिएको...
२३ मंसिर,हेटौँडा । आज कैलाश गाउँपालिकामा शोक बिदा दिइएको छ। गाउँपालिका वडा नम्बर-५ गोगने स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत दुर्गा ढकालको निधनमा आज गाउँपालिकाभर शोक बिदा दिइएको जनाइएको छ। गाउँपालिकाका अध्यक्ष टंक बहादुर मोक्तानद्वारा जारी शोक बक्तब्यमा ढकालको हिजो २२ गते भरतपुरमा उपचारको क्रममा निधन भएकोले गाउँपालिकाभर शोक...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...


















-1788140988.jpg)







