Email :- prastakhabar@gmail.com

कैलाश गाउँपालिका

कैलाश गाउँपालिमा हेटौंडा जेसीजको बृहत स्वास्थ्य शिविर

377514560_204294698271665-1694778376.jpg

२९ भदौ,हेटौँडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिमा हेटौंडा जेसीजको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । कैलाश वडा नम्वर– ३ कटुन्जेमा हेटौंडा जेसीजको आयोजना तथा कैलाश गाउँपालिका,नेपाल परिवार नियोजन संघ मकवानपुर,हेटौँडा सामुायीक आखाँ अस्पताल, निको अस्पताल र पुजा डेन्टलको सहकार्यमा बृहत स्वास्थ्य शिविरको आयोजना...

 कैलाशमा स्वास्थ्यको क्षेत्रको कार्ययोजना तर्जुमा कार्यक्रम

370580566_553500560218231-1693223932.jpg

११ भदौँ,हेटौँडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले स्वास्थ्यको क्षेत्रको कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । आइतबार र सोमबार गरी दुई दिन  स्वास्थ्यको क्षेत्रमा भएका प्रगति तथा चालु वर्ष ०८०÷८१को वार्षिक कार्ययोजना तर्जुमा गरेको हो । गाउँपालिका प्रमुख लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको...

मकवानपुरको कैलाशमा खोलाले बगाउँदा बालिकाको मृत्यु

IMG_0937-1692545217.png

३ भदौ, कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा खोलाले बगाउँदा आइतबार साझ एकजना बालिकाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर १० भालटार स्थित मनहरी खोलाले बगाउँदा स्थानीय सुमन सिंह स्याङतानकि ४ बर्षिय छोरी प्रमिसा स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीका अनुसार साथिहरुसंग...

कैलाश अब ‘एक्सन प्लान’ मा चल्छः अध्यक्ष मुक्तान

Screenshot_20230728_17374-1690545262.jpg

१२ साउन, हेटौंडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले अब 'एक्सन प्लान'मा  चल्ने भएको छ । कैलाश गाउँपालिकाको  आर्थिक वर्ष २०७९।८० को वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले  अब कैलाश एक्सन प्लानमा चल्ने बताएका हुन्।  उनले सम्पूर्ण शाखाहरुसँग वार्षिक कार्य तालिका मागी...

कैलाश गाउँपालिकाको बार्षिक प्रगति ७८.६६ प्रतिशत

20230728_151747-1690541292.jpg

१२ साउन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बार्षिक प्रगति ७८.६६ प्रतिशत रहेको छ । गाउँपालिकाले  शुक्रबार गरेको बार्षिक समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा आर्थिक शाखा प्रमुख नविन धितालले आव २०७९/८० को बार्षिक विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार गाउँपालिकाको बार्षिक प्रगति चालुतर्फ ८३.९ प्रतिशत र...

कैलाश गाउँपालिकाबाट पत्रकार चौलागाईंसहित ४ जना सम्मानित

Screenshot_20230625_13522-1687680800.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले पत्रकार, कर्मचारी र स्थानीय गरी ४ जनालाई सम्मान गरेको छ । गाउँपालिकाले कर्मचारीतर्फ प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, पत्रकारतर्फ विनोद चौलागाईं, चेलीसम्मानतर्फ सुनिता मुक्तान र रमिला ढकाललाई सम्मान गरिएको हो । उनीहरूलाई पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल...

कैलाश गाउँपालिकाको बजेट सर्वसम्मत पारित

Screenshot_20230625_13344-1687679447.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बजेट सर्वसम्मत पारित भएको छ । पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बजेट पारितका लागि निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको हो । पालिकाले ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट ल्याएको थियो । पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बजेट वक्तव्य मार्फत ४८ करोड ५९ लाख ७५ हजार ६८०...

कैलाश गाउँपालिकाको बजेट ४८ करोड ५९ लाख रुपैयाँ

Screenshot_20230625_13212-1687678730.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बजेट ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट ल्याएको छ ।  पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बजेट वक्तव्य मार्फत आव ०८१/८१ का लागि ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । पालिकालाई संघीय सरकारबाट अनुदान मार्फत ३८ करोड २५ लाख १६ हजार ५११ रुपैयाँ र प्रदेशबाट ८ करोड...

कैलाशमा सडकहरुको स्तरोन्नती गर्दा अनिवार्य रुपमा नाली निर्माण गर्नु पर्ने

20230622_150159-1687425555.jpg

७ असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा सडकहरुको स्तरोन्नती गर्दा अनिवार्य रुपमा नाली निर्माण गर्नु पर्ने भएको छ । बिहिवार पारित भएको नीति तथा कार्यक्रममा विकासको मुख्य आधार : दिगो पुर्वाधार” भन्ने अभियान लाई अगाडी बढाउँदै पुर्वाधार निर्माणमा दिगोपना सुनिश्चित गर्न ग्रामिण सडकहरुको स्तरोन्नती गर्दा अनिवार्य रुपमा नाली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार