Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कैलाश गाउँपालिका

कैलाश गाउँपालिकाको बजेट सर्वसम्मत पारित

Screenshot_20230625_13344-1687679447.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बजेट सर्वसम्मत पारित भएको छ । पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बजेट पारितका लागि निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको हो ।
पालिकाले ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट ल्याएको थियो । पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बजेट वक्तव्य मार्फत ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।
सामाजिक क्षेत्रका लागि २ करोड १३ लाख १३ हजार ६ सय ७९ बजेट बिनियोजन गरिएको छ । पूर्वाधार विकासका लागि कुल विकास बजेटको ८ करोड ३२ लाख ९२ हजार बिनियोजन गरिएको छ । आर्थिक क्षेत्रका लागि कुल बजेटको १ करोड १८ लाख ९६ हजार बजेट बिनियोजन गरिएको छ । 
बाताबरण तथा बिपद ब्यवस्थापनतर्फ बातावरण तथा विपद् व्यवस्थापनमा ३५ लाख ५५ हजार, संस्थागत बिकास, सेवा प्रवाह र सुशासनतर्फ ४१ लाख ५० हजार रकम बिनियोजन गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बागमती प्रदेशको आव २०८१/०८२ को बजेट बक्तव्यको पूर्ण पाठ
Budget3-1718461130.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष ०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा...

बागमती प्रदेशको आव २०८१/८२ को बजेट साढे ६४ अर्ब
Budget1-1718460391.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट साढे ६४ अर्ब रहेको छ । बागमती प्रदेशसभामा...

भेटवालको नेतृत्वमा गाँजालाई वैधानिक दिन अभियान
IMG-20240615-WA0007-1718459141.jpg

१ असार, हेटौंडा। मकवानपुरका युवाहरुले गाँजा खेतीको वैधानिकताका लागिअभियानको  सुरुवात गरेका छन् । अभियान...

हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै प्रदेशसभाको गेटमा विरोध
FB_IMG_1718456810079-1718457583.jpg

१ असार, हेटौंडा। हेटौंडा अस्पतालको इतिहास मेटाउन खोजेको भन्दै मकवानपुरका क्रियाशील दल र तिनका भातृसंगठनले...

हेटौंडामा क्रेनबाट खसेर एकजना गम्भीर घाइते
1704953128311-1718456062.jpg

१ असार, हेटौंडा।  हेटौंडामा क्रेनबाट खसेर एक जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो हेटौंडा ५ भैरवरोडमा रहेको...

नारायणी दुग्ध सहकारीद्वारा दुग्धजन्य पदार्थ विक्रि शुभारम्भ
Narayani-1718455872.jpg

१ असार, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थको...

बागमती प्रदेशको बजेट वक्तव्य (लाइभ)
Budget-1718454358.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशको आय तथा व्ययको अनुमान (बजेट बक्तव्य) अहिले प्रस्तुत हुँदै छ । आगामी आर्थिक बर्षको...

क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा ७ जना पक्राउ
arrested-1718452517.jpg

१ असार, हेटौंडा । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा...

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित
20240615_090716-1718421814.jpg

१ असार, हेटौंडा । टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।  जितका लागि १ सय १६ रनको लक्ष्य...

थप समाचार