२० पुस, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर-५ कटहरेमा भरूवा बन्दुकको गोली लागि एक जना घाइते भएका छन् । घाइते हुनेमा कैलाश ५ बस्ने ५८ बर्षीय कृष्ण बहादुर वाइवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पुस १६ गते जंगलमा शिकार खेल्न गएका उनलाई गोली लागेको र घटना लुकाउन खोजिएपनि घाइतेको स्वास्थ्य अवस्था बिग्रिए पछि...
१० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ नौलो टोलमा भएको आगलागीबाट घर जलेर नष्ट भएको छ । स्थानीय बलेन्द्र ब्लोनको कच्ची घरमा खाना पकाउने क्रममा आगलागी हो । आगलागीबाट घर, अन्नपात, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छभने ९ वटा खसीबाख्रा मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी चौकी डाडाखर्कबाट खटिएको...
२३ मंसिर,हेटौँडा । आज कैलाश गाउँपालिकामा शोक बिदा दिइएको छ। गाउँपालिका वडा नम्बर-५ गोगने स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत दुर्गा ढकालको निधनमा आज गाउँपालिकाभर शोक बिदा दिइएको जनाइएको छ। गाउँपालिकाका अध्यक्ष टंक बहादुर मोक्तानद्वारा जारी शोक बक्तब्यमा ढकालको हिजो २२ गते भरतपुरमा उपचारको क्रममा निधन भएकोले गाउँपालिकाभर शोक...
६ कार्तिक,हेटौँडा । मकवानपुरको कैलाशमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्बर १० भाल्टारका ४८ बर्षीय जिवन मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ। बुधबार राति आफ्नै घरमा रहेको बत्तीको प्लक मिलाउने क्रममा करेन्ट लागेर घाइते भएका मोक्तानको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको...
१६ भदौ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा एकजनाको शव फेला परेको छ । कैलाश गाउँपालिका वडा नम्बर ३ स्थित केङ्ग्राङ खोलामा शव फेला परेको हो । स्थानीय ६२ बर्षीय भीमबहादुर थिङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । सोमबार दिउँसो माछा मार्न गएका उनी घर नफर्किएपछि परिवारले...
३ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ धिराङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीय चैतसिंह प्रजा रहेको प्रदेश सांसद सन्तबहादुर प्रजाले जानकारी दिए । चट्याङ लागेर अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये कृष्णबहादर प्रजा, रामबहादुर प्रजा, आलिमाया प्रजा, महेन्द्र प्रजाको अवस्था गम्भिर...
२९ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ मा शनिबार साँझ चट्याङ लागेर १६ जना घाइते भएका छन् । कैलाश–६ राउते मा साँझ हावाहुरीसहित परेको चट्याङ लागेर १६ जना घाइते भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको उनको भनाई छ । प्रहरी घटनास्थल पुग्दै गरेको...
९ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ का ३० बर्षीय लालबहादुर मोक्तानलाई गोली हान्ने पक्राउ परेका छन् । मकवानपुर प्रहरीले मोक्तानलाई गोली हान्ने एकजनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मनहरीको टोलीले उनलाई शनिबार पक्राउ गरेको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए । रिसिईवीका कारण विवाद भई...
७ चैत, हेटौंडा । अज्ञात समूहले चलाएको गोली लागेर गम्भिर घाइते भएका लाल बहादुर मोक्तानलाई उपचारको लागि मनाङ एयरको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । कैलाश ८ का ३० बर्षीय मोक्तान माथि अज्ञात समूहले शुक्रबार बिहान घरमै बसिरहेका समयमा गोली प्रहार गरेको थियो । गोली प्रहार उनको दाहिने तर्फ छाति र हातमा चोट लागेको र अहिले काठमाडौंको...
१५असार,हेटौंडा। मकवानपुरको राक्सिराङमा दुईजनालाई स्थानीय खोलाले बगाएको छ। बुधबार परेको अविरल बर्षाका कारण...
१५ असार, हेटौंडा । १९ औं राष्ट्रिय धान दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय...
१५ असार, हेटौंडा । शेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आईतवार उच्च...
१५ असार, हेटौंडा । देशभर थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
१५ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले फुटबल क्षेत्रको बिकासका लागि सरकारले सक्दो सहयोग गर्ने...
१५ असार,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेको...
१५ असार, हेटौंडा । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री...
१५ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन...
१५ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइदै गरिएको राष्ट्रिय धान दिवसका...
४ असार,हेटौंडा। भिमफेदी र बकैयाको सिमानामा रहेको लटरम्भेश्वर मन्दिर नजिक शव भेटिएको छ। मकवानपुरको...
१३ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने...
७ असार, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ मा ट्रकको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा...
१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी...
१० असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते भएका...
८ असार, हेटौंडा । मकवानपुर प्रहरीले एक व्यक्तीलाई बन्धक बनाई फिरौती रकम माग्ने तिन युवालाई पक्राउ गरेको छ।...
८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर...
७असार,हेटौंडा।श्रीमतीको हत्या आरोपित मकवानपुरगढीका एक पुरुषलाई दोषी ठहर गर्दै मकवानपुर अदालत अदालतले दोषी ठहर...
१४ असार,हेटौंडा। हेटौंडामा अनलाइन जुवा खेल्ने १२ युवा पक्राउ परेका छन्। हेटौंडामा अनलाइन जुवा खेल्ने १२ जनालाई...