Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

कैलाश गाउँपालिका

कैलाशको चेली प्रोत्साहन कार्यक्रम :७ चेलीलाई नगद २० हजारसहित सम्मान

Screenshot_20250624_14471-1750755857.jpg

१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन कार्यक्रम अन्तर्गत मंगलबार सम्पन्न १६ औ अधिवेशन मार्फत ७ जना चेलिलाई सम्मान गरेको हो ।
पालिकाको बार्षिक नीति तथा कार्यक्रममा समाबेश भएका कार्यक्रम अन्र्तगत २० हजार रुपैंया नगद र सम्मानपत्र सहित कैलाश ९ की सानुमाया स्याङतान ,राधिका तितुङ , कैलाश १० की शर्मिला मोक्तान ,सविना मोक्तान एलिना मोक्तान , कैलाश ५ की कमला श्रेष्ठ, कैलाश ६ की पार्वती सुवेदीलाई गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नगद सहित सम्मान गरेका हुन् ।
गाउँपालिका अध्यक्ष मुक्तानले विवाह अघि कम्तिमा पनि १० जोड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए । पालिकाका उपाध्यक्ष ठकुरीले कार्यक्रमलाई  निरन्तरता दिदै आगामी आर्थिक वर्षका लागि चेली प्रोत्साहन कार्यक्रम ५ लाख बजेट विनियोजन गरिएको बताए । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत आमूल श्रेष्ठले वालविवाह अन्त्यका लागि पालिकाको  चेलि प्रोत्साहन कार्यक्रमले  सामाजिक समस्याको रुपमा रहेको वालविवाह, विद्यालय नजाने जस्ता समस्या समाधनमा लाग्न उर्जा मिल्ने बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर प्रतिस्पर्धा गर्दै
Screenshot_20251117_07271-1765244616.jpg

२३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् ।  मंगलबार पहिलो...

पत्रकार सुरेश रजकलाई सहिद घोषणा
suresh-rajak_OmExCRSQ1E-1765241918.jpg

२३ मंसिर, हेटौंडा । सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1765241636.jpg

२३ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली...

बेतिनी पुगेर मुख्यमन्त्री बानियाँले भनेः कांग्रेसले चुनावमा भाग लिन्छ
594390309_765075185957497-1765203771.jpg

२२ मंसिर, हेटौँडा ।  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले फागुन २१ मा हुने प्रतिनिधिसभाको...

हेटौंडाका पिडित घरधनिले घेरे प्रशासन कार्यालय
593951801_849920364879563-1765195046.jpg

२२ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्र भित्र सडक डिभिजन कार्यालय हेटौंडाले डोजर चलाएर घर...

पुर्व मुख्यमन्त्री पौडेलको घरमा आगजनीमा संलग्न पुर्पक्षका लागि जेल चलान
IMG_0897-1765160771.png

२२ मंसिर,हेटौंडा ।बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको हेटौंडा ११ स्थित घरमा तोडफोड र आगजनीको...

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
surendra_mahato_Xr1nZdmF0-1765158203.jpg

२२ मंसिर, हेटौंडा । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्। प्रदेश प्रमुख...

क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान
pradip-1765157765.jpg

२२ मंसिर, हेटौंडा । नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1765157462.jpg

२२ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश,...

थप समाचार