Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

कैलाश गाउँपालिका

कैलाश गाउँपालिकाबाट गाँजासहित ४ जना पक्राउ

1622629624_pakrau-2-1751365914.jpg

सांकेतिक तस्विर

१७ असार, हेटौंडा । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले कैलाश गाउँपालिका-५ कटहरेबाट गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बद्रीबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् ।
घरमा संचित गरि राखेको एक हजार ७४ किलोसहित उनीहरूलाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । पक्राउ परेकाहरूलाई इप्रका पालुङमा राखी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर प्रतिस्पर्धा गर्दै
Screenshot_20251117_07271-1765244616.jpg

२३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् ।  मंगलबार पहिलो...

पत्रकार सुरेश रजकलाई सहिद घोषणा
suresh-rajak_OmExCRSQ1E-1765241918.jpg

२३ मंसिर, हेटौंडा । सरकारले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1765241636.jpg

२३ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली...

बेतिनी पुगेर मुख्यमन्त्री बानियाँले भनेः कांग्रेसले चुनावमा भाग लिन्छ
594390309_765075185957497-1765203771.jpg

२२ मंसिर, हेटौँडा ।  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले फागुन २१ मा हुने प्रतिनिधिसभाको...

हेटौंडाका पिडित घरधनिले घेरे प्रशासन कार्यालय
593951801_849920364879563-1765195046.jpg

२२ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्र भित्र सडक डिभिजन कार्यालय हेटौंडाले डोजर चलाएर घर...

पुर्व मुख्यमन्त्री पौडेलको घरमा आगजनीमा संलग्न पुर्पक्षका लागि जेल चलान
IMG_0897-1765160771.png

२२ मंसिर,हेटौंडा ।बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको हेटौंडा ११ स्थित घरमा तोडफोड र आगजनीको...

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
surendra_mahato_Xr1nZdmF0-1765158203.jpg

२२ मंसिर, हेटौंडा । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्। प्रदेश प्रमुख...

क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान
pradip-1765157765.jpg

२२ मंसिर, हेटौंडा । नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1765157462.jpg

२२ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश,...

थप समाचार