Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाल र वेस्ट इन्डिज आज भिड्दै

20250927_070607-1758936094.jpg

११ असोज, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ । खेल दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८:१५ बजे शुरु हुनेछ। रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन् । नेपाल र...

एसिया कपमा श्रीलंकाद्वारा हङकङ पराजित

Screenshot_20250916_07020-1757985435.jpg

३१ भदौ, हेटौंडा । एसिया कपमा श्रीलंकाले हङकङलाई चार विकेटले हराएको छ ।  यूएईमा गएराति भएको खेलमा टस जितेर फिल्डिङ रोज्दै श्रीलंकाले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो । १५० रनको लक्ष्य श्रीलंकाले सात बल बाँकी हुँदा १८.५ ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाउँदै पूरा गरेको...

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल स्थगित

nepal-banglades-174304966-1757380274.jpg

२४ भदौ, हेटौंडा ।  नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । दशरथ रङ्गशालामा मंगलबार साँझ ५:३० बजे हुने तालिका रहेको खेल स्थगित भएको हो । देशको स्थितिलाई मध्यनजर गर्दै नेपाल र बंगलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।  नेपाल र बङ्गलादेशबीचको पहिलो...

नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरी

20250907_073814-1757210029.jpg

२२ भदौ, हेटौँडा । नेपाल र बंगलादेशबीच भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको खेल बराबरीमा सकिएको हो। खेलमा दुवै टोलीबाट गोल गर्ने केही अवसर प्राप्त भए पनि दुवै टोलीबाट कुनै गोल हुन सकेन। दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ।...

नेपाल र बंगलादेशबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

nepal-banglades-174304966-1757138438.jpg

२१ भदौ, हेटौँडा । नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदै छ । खेल साँझ ५:३० बजेदेखि दशरथ रङ्गशालामा शुरु हुने छ । फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि यो खेललाई महत्वपूर्ण मानिरहेका छन् । नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल्न लागेको हो।...

नेपाल ताजकिस्तानसंग पराजित

0_xbrqrNuVxRi7s7u9-1756950973.jpg

१९ भदौ, हेटौँडा । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजकिस्तान पुगेको नेपाल घरेलु टोलीसँग ४-० गोलले पराजित भएको छ । घरेलु टोलीले पूर्ण रुपमा दबाबमा राख्दै पहिलो हाफमा १-० को अग्रता बनाएपनि दोस्रो हाफमा ३ गोल थपेको थियो। रिपब्लिकन सेन्ट्रल स्टेडियममा बुधबार राति भएको छनोटको पहिलो खेलमा घरेलु टोलीका लागि अजिजबोइभ मुहम्मदअलीले दुई तथा...

अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालको जित

20250826_121731-1756190061.jpg

१० भदौ, हेटौंडा । अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालले ४१ रनको जित निकालेको छ। मंगलबार बिहान भएको खेलमा टस जितेर एसिटीले पहिला फिल्ड रोजेपछि नेपालले ब्याटिङ गरेको थियो। नेपालले आठ विकेटको क्षतिमा १७७ रन बनायो। नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक हिर्काए । उनले ६९ रन बनाए भने कप्तान रोहित पौडेलले २६ रन बनाउँदा आरिफ शेखले २४ रन जोडे।...

नेपालले आज बंगलादेशसँग खेल्दै

20250824_071555-1755999178.jpg

८ भदौ, हेटौंडा । साफ यू-१७ महिला च्याम्पियनसिपको नेपालले आज बंगलादेशसँग खेल्दै छ । नेपालको यो तेस्रो खेलमा हो । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार ५:४५ बजे शुरु हुनेछ । नेपाल र बंगलादेशले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेका छन् । नेपाल भारतसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको थियो भने...

नेपालले आज पाकिस्तानको सामना गर्दै

20250820_155245-1755824827.jpg

६ भदौ, हेटौंडा । अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ। सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैठौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नर्दन टेरिटोरीमा नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे शुरु हुनेछ। नेपालले सिरिजका पाँच खेल खेलिसकेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार