Email :- prastakhabar@gmail.com

खेलकुद

महिला खो खो टिम विश्वकपको समूह विजेता

Screenshot_20250117_06312-1737074790.jpg

४ माघ, हेटौंडा । नेपाली राष्ट्रिय महिला खो खो टिम भारतमा जारी खो खो विश्वकपको समूह विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला खो खो टिम समूह ‘सी’ को विजेता बनेको हो । बिहीबार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्दी...

सरकारद्वारा खेलकुदमा घोषित पुरस्कार प्रदान

472252102_959551301712999-1736241552.jpg

२३ पुस, हेटौंडा । नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय स्पर्धामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई घोषित पुरस्कार प्रदान गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले मंगलबार प्रधानमन्त्री निवासमा खेलाडीलाई पुरस्कार वितरण गरेको हो। साफ महिला फुटबल, एसियाली कराँते र कावाबीच भलिबलमा पदक जित्न सफल खेलाडी तथा ती खेलका प्रशिक्षक र...

यु-१९ महिला विश्व कपका लागि नेपाली टोलीको घोषणा

20250105_075228-1736042902.jpg

२१ पुस, हेटौंडा । मलेसियामा हुने यु-१९ महिला विश्व कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। आगामी ५ माघबाट शुरु हुने प्रतियोगिताका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो। क्यानले घोषणा गरेको टोलीमा गत महिना मलेसियामा सम्पन्न एसिया कप खेलेका सबै खेलाडीलाई निरन्तरता दिइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद...

एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

Screenshot_20241221_18124-1734784593.jpg

६ पुस, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै हो ।  सुदूरपश्चिमबाग पाएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि लाहिरु मिलन्थाले ४९ बलमा सर्वाधिक ८७ रन बनाए । खेलमा जनकपुरले विस्फोटक सुरुवात गरेको थियो ।...

नेपाल बंगलादेशसँग ९ विकेटले पराजित

20241221_072732_edit_1864-1734745416.jpg

६ पुस, हेटौंडा । मलेसियामा जारी यु–१९ टी–२० एसिया कपको सुपर चारको दोस्रो तथा अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको छ। वर्षाका कारण ११ ओभरमा घटाइएको खेलमा नेपाललाई हराएसँगै बंगलादेश फाइनल प्रवेश गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको...

महिला यु-१९ एसिया कप: नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

Screenshot_20241219_07350-1734658211.jpg

५ पुस, हेटौंडा । महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११:४५ बजे शुरु हुनेछ । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकालेको नेपालले भारतसँग अंक बाँडेको थियो। समूह चरणमा उपविजेता...

बी डिभिजन लिग फागुन २५ गतेदेखि हुने

Dasarath-stadium-2-1734657779.jpg

५ पुस, हेटौंडा । सहिद स्मारक ‘बी’ डिभिजन लिग आगामी फागुन २५ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ पधाधिकारी र ‘बी’ डिभिजन क्लबका पदाधिकारीबीचको बैठकमा सहमति भएको प्रवक्ता सुरेश साहले जानकारी दिए । सबै १४ ‘बी’ डिभिजन क्लब दर्ता भएको र अब तोकिएकै समयमा लिग शुरु हुने उनले जानकारी दिए ।...

जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा

Screenshot_20241219_16405-1734606397.jpg

४ पुस, हेटौंडा । जनकपुर बोल्ट्स काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको हो । जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ । फाइनल खेल शनिबार खेलिने छ ।...

नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

Screenshot_20241219_07350-1734573036.jpg

४ पुस, हेटौंडा । महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।  मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल नेपाली समय अनुसार बिहीबार बिहान...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार