Email :- prastakhabar@gmail.com

खेलकुद

तरूण दल हेटौंडा-६ को दौड प्रतियोगितामा गोले पहिलो

IMG_20250414_084458_1-1744603427.jpg

१ बैशाख, हेटौंडा । नेपाल तरुण दल हेटौंडा-६ नम्बर इकाईको आयोजनामा भएको नयाँ बर्ष शुभकामना खुल्ला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा बकैया-५ का राजकुमार गोले १५ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै पहिलो, १५ मिनेट ३५ सेकेन्डमा दुरी पार गर्दै थाहा नगरपालिकाका विजन सुनार दोस्रो र १६ मिनेट १६ सेकेन्डमा दुरी पार गर्दै...

हेटौंडा स्नोकर प्रतियोगिता, लामा बने विजेता

Screenshot_20250412_13230-1744443646.jpg

३० चैत, हेटौंडा ।हेटौंडामा बि लेवलको स्नोकर प्रतियोगिताको आयोजना गरिएको छ। हेटौंडा स्नोकर हाउसको आयोजनामा हेटौंडा १० मा सम्पन्न प्रतियोगितामा ४४ जना प्रतियोगिको सहभागीता रहेको कार्यक्रम संयोजक सरोज श्रेष्ठले बताएका छन्। प्रतियोगितामा सरमेन्द्र लामा विजेता बनेका थिए। त्यसैगरी दिनेश खड्का फाइनलिस्ट, धिरज स्याङतान र प्रतिक सोमी...

आईसीसी यू–१९ एसिया छनोट खेल्ने टोलीको घोषणा

cricket-u19-latest-174413-1744162104.jpg

२७ चैत, हेटौंडा ।  नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ । क्यानले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा अभिषेक तिवारी, नीरज यादव, साहिल पटेल, सिब्रीन श्रेष्ठ, रोशन विश्वकर्मा, दिलसाद अलि र दर्श सोनार छनोट भएका छन् । त्यसैगरी...

तेस्रो कैलाश उपाध्यक्ष कप भलिबल चैत्र १६ देखी

Screenshot_20250321_13225-1742542739.jpg

८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६ गतेदेखि हुने भएको छ।   कैलाश खेलकुद विकास समितिको आयोजनामा हुन लागेको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिता २०८१ चैत  १६ गते देखी हुने भएको हो।कैलाश खेलकुद विकास समितिले प्रतियोगितामा सहभागिताको लागि दर्ता आवेदन खुला...

फिफा विश्वकप छनौट :ब्राजिलले कोलम्बियालाई हरायो

Screenshot_20250321_10285-1742532312.jpg

८ चैत, एजेन्सी। फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले कोलोम्बियालाई हराएको छ।  नेपाली समय अनुसार शुक्रबार बिहान कोलम्बिया विरुद्धको खेलमा ब्राजिलले  २-१ गोलको जित निकाल्दै खेल तालिकामा माथि उक्लिन सफल भएको  हो।  खेलको छैटौं मिनेटमा राफिन्हाले पेनाल्टीबाट गरेको गोलसँगै ब्राजिलले...

दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकमलाई

Screenshot_20250310_20323-1741618083.jpg

२६ फागुन, हेटौंडा । हेटौडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गतेदेखि भएको दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाडौंले जितेको छ । हेटौडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई टाईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले नगद एक लाख ५० हजार...

भारतलाई तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि

Screenshot_20250310_07330-1741571292.jpg

२६ फागुन, हेटौंडा । भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि हात पारेको छ । आइतबार भएको फाइनलमा न्यूजील्याण्डलाई चार विकेटले हराउँदै भारतले उपाधि हात पारेको हो । न्यूजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाकि ७६ रन बनाए । श्रेयस अय्यरले ४८ रन, केएल राउलले ३४...

भेट्रान्स कप: किङकम र फ्रिडम फाइटर फाइनल प्रवेश

Screenshot_20250309_20143-1741530629.jpg

२५ फागुन, हेटौंडा । हेटौडामा जारी दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स प्रवेश गरेका छन् ।  आइतबार हुप्राचौर खेलमैदानमा सम्पन्न सेमिफाइनलमा फ्रिडम फाइटर भेट्रान्सले बानेश्वर फ्रेण्डसिप भेट्रान्सलाई १-० गोल अन्तरमा पराजित गर्दै फाइनल प्रवेश...

नेपालद्वारा युगाण्डा एक विकेटले पराजित

20250309_161657-1741516409.jpg

२५ फागुन, हेटौंडा । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगितामा नेपालले युगाण्डालाई पराजित गरेको छ । नेपालले युगाण्डालाई १ विकेटले पराजित गरेको हो । युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि सना प्रवीनले १७ र पुजा महतोले १६ रन बनाइन् । अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा रिया...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार