२७ फागुन, हेटौंडा । हेटौंडामा सुरु भएको स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक मकवानपुर ११ विजयी भएको छ । बिहिबार भएको उद्घाटन खेलमा अयोजक मकवानपुरले बाराको नवजनजागृति युवा क्लब सिमरालाई ४–१ गोल अन्तरले पराजित गरेको छ । मकवानपुरको जितका लागि विमल रानाले दुई तथा रञ्जन विष्ट र अमिर श्रेष्ठले एक/एक गोल...
२७ फागनु, हेटौंडा । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ का लागी भएको खेलमा समग्रमा ४–० को जितसहित लिभरपुल क्वाटरफाइनलमा पुगेको हो । बुधबार राति भएको दोस्रो लेगमा आरबी लाइपजिगलाई २–० ले पराजित गर्दै लिभरपुल समग्रह ४–० को जितसहित लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको...
२७ फागनु, हेटौंडा । च्याम्पियन्स लिग फुटबलको जारी सिजनमा स्पेनिस क्लब बार्सिलोनाको अघिल्लो चरणको यात्रा टुंगिएको छ । प्रि–क्वाटर फाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीसएसजी)सँग बराबरी खेलेपछि बार्सिलोनाको अघिल्लो चरणको यात्रा टुंगिएको हो । अन्तिम–१६ को दोस्रो लेगमा बार्सिलोना बुधबारराति भएको खेलमा पेरिस सेन्ट जर्मेनसँग...
२७ फागुन, हेटौंडा । स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तेश्रो संस्करण आज (बिहिबार)बाट सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री)को खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिएका छन् । आज हुने प्रतियोगिताको...
२४ फागुन,हेटौंडा। यही फागुन २७ गतेबाट हेटौडामा हुने स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल २०७७ को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले खेल तालिका सार्वजनिक गरेको हो। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा-१० मा रहेको वनविज्ञान अध्ययन संस्थानको खेल मैदान हुने...
२४ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल पराजित भएको छ । आइतबार भएको खेलमा लिभरपुल फुलहमसँग १–० गोल अन्तरले पराजित भएको हो । लिभरपुल घरेलु मैदानमै फुलहमसँग पराजित भएको हो । फुलहमलाई जित दिलाउन मारियो लेमिनाले निर्णायक गोल गरे । लेमिनाले खेलको ४५ औं मिनेटमा गोल गरेका थिए । आइतबारको हारसँगै लिभरपुलले घरेलु...
२४ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी घरेलु मैदानमै पराजित भएको छ । आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा सिटी म्यानचेस्टर युनाईटेडसँग २–० गोल अन्तरले पराजित भएको हो । सिटीको मैदानमा युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस र लुक शले एक एक गोल गरे । इतिहाद स्टेडियममा खेलको दोस्रो...
२४ फागुन, हेटौंडा । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिड र एट्लेटिक मड्रिडबीचको डर्बी भिडन्त बराबरीमा सकिएको छ । आइतबार राति भएको मड्रिड डर्बी भिडन्त १–१ गोलको बराबरीमा सकिएको हो । एट्लेटिको मड्रिडको मैदानमा भएको खेलमा सुरुवाती अग्रता पनि घरेलु टोलीले बनाएको थियो । खेलको १५ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता...
२३ फागुन, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले उत्कृष्ट जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डविरुद्ध ४–२ गोल अन्तरको जित निकालेको हो । घरेलु मैदानमा रोबर्टो लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बायर्नले डर्टमण्डविरुद्ध पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो । बार्यनको जितको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...


















-nepal-1792111426.jpg)







