Email :- prastakhabar@gmail.com

खेलकुद

आइपिएलः चेन्नईलाई हराउँदै राजस्थानको विजयी सुरुवात

1600791013-2414-1600824319.jpg

७ असोज, हेटौंडा । चेन्नई सुपर किंग्सलार्य हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा विजयी सुरुवात गरेको छ ।  मंगलबार राति भएको खेलमा राजस्थानले चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै पहिलो खेलमा जित हात पारेको हो ।  जितका लागि २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमात्र...

इग्लिस प्रिमियर लिगः सिटीको विजयी सुरुवात

City-Win-3-1024x576-1600738769.jpg

६ असोज, हेटौडा । म्यानचेस्टर सिटीले नयाँ सिजनको इग्लिस प्रिमियर लिगमा जितसँगै सुखद सुरुवात गरेको छ ।  नयाँ सिजनको पहिलो खेलमा सिटीले उल्भ्सलाई ३–१ ले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको हो । सोमबार राति भएको खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन र ग्याब्रियल जेससले समान एक एक गोल गरे । यसैगरी घरेलु टोली उल्भ्सका लागी एक...

सिरी एः ज्लाटनको दुई गोलमा मिलानको जित

UNJO76WZFZGQDICWBWYTBWEPG-1600738158.jpg

६ असोज, हेटौंडा । इटालियन सिरी ‘ए’ को पहिलो खेलमा एसी मिलानले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।  मिलानको जितका लागी दुबै गोल स्वीडिस फरवार्ड ज्लाटान इब्राहिमोभिचले गरेका थिए । ज्वाल्टानले पहिलो र दोस्रो हाफमा गरी दुई गोल गरेका हुन् । प्रतिस्पर्धात्मक...

आईपीएलः बैंगलोरको विजयी सुरुवात

rcb-team-afp_625x300_1526-1600736795.jpg

६ असोज, हेटौंडा । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । दुबई सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको...

बार्सिलोनाका भिडाल इन्टर मिलान जाने 

arturo-vidal-bayern-munic-1600692515.jpg

५ असोज, हेटौंडा । बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल इटालियन क्लब इन्टर मिलानमा आबद्ध हुने भएका छन् । सिरी ’ए’ क्लब इन्टरसँगको सम्झौताका लागि भिडाल इटालीको मिलान पुगेका छन् ।  स्वास्थ्य परिक्षणपछि इन्टरले भिडालसँग औपचारिक सम्झौता गर्नेछ । बार्सिलोनासँगको सम्झौता बाँकी रहदै चिलीका भिडालले स्पेन छाड्न लागेका हुन्...

खेलग्राम निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान

youth-and-sports-ministry-1600691976.jpg

५ असोज, हेटौंडा । युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा निर्माण गरिने खेलकुद पूर्वधार (खेलग्राम) निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । मन्त्रालयले सोमबार एक सूचना निकाल्दै स्थानीय तहलाई खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।  चालु आर्थिक वर्ष २०७७÷७८ का लागि मन्त्रालयले थप ३० वटा पालिकामा...

साविक विजेता रियल पहिलो खेलमै बराबरीमा रोकियो

Real-draw-1-1024x683-1600652692.jpg

५ असोज, हेटौंडा । साविक विजेता रियल म्याड्रिड नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ ।  स्पेनिस ला लिगाको आफनो पहिलो खेलमा रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि रियलका अग्रपङ्तिका खेलाडीले गोल गर्न नसक्दा रियल पहिलो खेलमा नै गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो...

सिरि एः युभेन्टसको बिजयी सुरुवात

20181229-The18-Image-Rona-1600651607.jpg

५ असोज, हेटौंडा । युभेन्टसले इटालियन सिरि ए अन्तर्गत आइतबारराति भएको खेलमा साम्पडोरियामाथि जित निकाल्दै लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ ।  युभेन्टस स्टेडियममा भएको खेलमा साम्पडोरियामाथि ३–० को जित निकाल्दै लिगमा साविक विजेताले सुखद सुरुवात गरेको हो । युभेन्टसको जितमा डेजेन कुलुसेभ्स्की, लिओनार्दो बोनुस्सी र क्रिस्टियानो...

इंग्लिस प्रिमियर लिगः मनेको दुई गोलमा लिभरपुलको जित

05TGia_0X2WbApo00-1600651022.jpg

५ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिगमा साडियो मानेले उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता लिभरपुलले चेल्सीलाई हराएको छ ।  एनफिल्ड क्लबका फरवार्ड मानेको दुई गोलको सहयोगमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २–० ले हराएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोश्रो हाफमा लिभरपुलले दुई गोल गरेको हो । लिभरपुलका लागी ५० औं र ५४ औं...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार