Email :- prastakhabar@gmail.com

खेलकुद

लिभरपुलका मिडफिल्डर थियागोलाई कोरोना संक्रमण

NINTCHDBPICT000609605732-1601435474.jpg

१४ असोज, हेटौंडा । प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थियागो अलाकान्टरालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । लिभरपुलले मिडफिल्डर थियागोलाई कोरोना पोजेटिभ भएको जनाएको छ । कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा बसेको क्लबले जनाएको छ । कोरोना पोजेटिभ देखिएपनि थियागोलाई कोरोनाको कुनै लक्षण नभएको बताईएको छ । स्पेनिस मिडफिल्डर थियागो...

काराबाओ कपमा टोटेनहमसंग चेल्सी पराजित

AFP-1C30HE-1024x670-1601428753.jpg

१४ असोज, हेटौंडा । कारअबाओ कपको चौथो चरणको खेलमा टोटेन्हम हटस्परसंग लण्डन क्लब चेल्सी पराजित भएको छ । मंंगलबार राति भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीलाई हराएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा टोटेन्हम ५–४ ले विजयी भएको हो । खेलको १९ औं मिनेटमा चेल्सीले बनाएको अग्रता जोगाउँन...

आईपीएलः दिल्लीको पहिलो हार, हैदराबादको पहिलो जित 

pjimage-2020-09-29t214513-1601427729.jpg

१४ असोज, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार रातिको खेलमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई हराएको छ । शेख जायेद स्टेडियममा भएको खेलमा हैदराबादले १५ रनको जित निकाल्दै जारी सिजनमा पहिलो जित निकालेको हो । टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनाएको थियो...

आईपीएलमा आज दिल्ली र हैदराबादबीच प्रतिस्पर्धा हुँदै

2020-09-28-12-1601381727.png

१३ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मंगलबार आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । अबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र हैदराबाद तेस्रो खेलका लागि मैदान उत्रन लागेका हुन् । दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५...

सेरेना फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश

Serena-1601345535.jpg

१३ असोज, काठमाडौं । सेरेना विलियम्स फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छिन् । सोमबार राति भएको खेलमा सेरेनाले छैटौं वरियताकी क्रष्टी आनलाई सोझो सेटमा हराएर दोश्रो चरणमा प्रवेश गरेकी हुन् । सेरेनाले ७-६, ७-३, ६-० को सोझो सेटमा सहज जित निकालेकी थिईन् । सेरेनाले अब दोश्रो चरणका खेलमा बुल्गेरियाका स्भेटाना पिरन्कोभासँग प्रतिस्पर्धा...

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई हरायो

33734650-0-image-a-65_160-1601342184.jpg

१३ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा साविक विजेता लिभरपुलले आर्सनललाई हराएको छ । आईतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले नयाँ सिजनमा समेत शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ । सुरुवाती अग्रता जोगाउँन नसक्दा अर्सनल पराजित भएको हो । एलेक्जेन्डर लाकाजेट्टीले २५ औं...

आईपीएलः बैंगलोरको दोश्रो जित, मुम्बई सुपर ओभरमा पराजित

EjArrEFVgAE2oMT-1601341588.jpg

१३ असोज, हेटौंडा । असोज, हेटौंडा । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दोस्रो जित निकालेको छ । दुबईमा सोमबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो ।  दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले...

सिरि एः युभेन्टस रोमासँग बराबरीमा रोकियो

Ei9AzlSXgAEyT8p-1601258129.jpg

१२ असोज, हेटौंडा । सिरि ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बराबरी खेल्दै रोनाल्डो प्रेरित युभेन्टर हारबाट जोगिएको छ । आईतबार राति भएको खेलमा १० खेलाडीमा सिमित युभेन्ट्सले रोमासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हो । जोर्डन भेरेटाउटले ३१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । रोनाल्डोले पनि...

स्पेनिस ला लिगाः सुआरेजको डेब्यु गोलमा एट्लेटिकोको जित

Atletico-Madrid-vs-Granad-1601256850.jpg

१२ असोज, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले लुईस सुआरेजको डेब्यु दुई गोलसँगै सानदार जित निकालेको छ । बार्सिलोनाबाट एट्लेटिको आएका फरवार्ड सुआरेजले डेब्यु खेलमै गोल गरेका हुन् । उनी डिएगो कोस्टाको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले लोरेन्टको गोलका लागि असिस्ट समेत गरेका थिए । आइतबार राति भएको खेलमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार