Email :- prastakhabar@gmail.com

खेलकुद

आईपीएलः चेन्नईको लगातार दोश्रो हार

Watson-out-vs-DC-IPL_571_-1601082775.jpg

१० असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नईले लगातार दोश्रो खेलमा पराजय व्यहोरेको छ ।  शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्स नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित हुँदै लगातार दोस्रो पराजय व्यहोरेको हो ।  तीन खेल खेलिसकेको चेन्नईको...

आइपीएलः दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दै

CSK-DC-LIVE-1601038184.jpg

९ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (शुक्रबार) दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आफ्नो दोस्रो र चेन्नई तेस्रो खेलका लागि मैदान उत्रने छन् । दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु...

बायर्न म्युनिखले जित्यो सुपर कपको उपाधि

33590860-8769829-image-a-1600996506.jpg

९ असोज, हेटौंठा । जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहिबार राति स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै बायर्नले सुपर कपको उपाधि उचालेको हो ।  बायर्नको जितका लागी लियोन गोरेत्र्जका र जाभियर मार्टिनेजले समान एक एक गोल गरे भने सेभियाका लागी लुकास ओकम्पोसले गोल गरेका थिए । खेलको १३ औं मिनेटमा लिएको अग्रता...

आईपीएलः केएल राहुलको शतकीय पारीमा पञ्जाबको सानदार जित

KL-Rahul-century-1600995584.jpg

९ असोज, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा किंग्स ११ पञ्जाब विजयी भएको छ ।  दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले बेङ्गलोरमाथी ९७ रनको फराकिलो जित निकालेको हो । टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । पञ्जाबको जितका लागी कप्तान...

आईपीएलः आजको खेलमा बैंगलोर र पन्जाब भिड्दै

RCBhigh-1600936823.jpg

८ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बिहीबार) किङ्स इलाभेन पन्जाब र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाब र बैंगलोर आफ्नो दोस्रो खेलका लागि मैदान उत्रन लागेका हुन् । पन्जाब र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ...

डी मारियालाई लाग्यो ४ खेलको प्रतिबन्ध

hi-res-8107eef0f3a95282b1-1600936154.jpg

८ असोज, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर एन्जल डी मारियलाई ४ खेलको प्रतिबन्ध लगाईएको छ । सेप्टेम्बर १३ मा भएको लिग वान अन्तर्गत मार्सेबिरुद्धको खेलमा खराब व्यवहार प्रर्दशन गरेको भन्दै डी मारियालाई चार खेलको प्रतिबन्ध लगाईएको हो । डी मारियाले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई थुकेको आरोप लगाईएको थियो । सो खेलमा...

आईपीएलः मुम्बईको पहिलो जित, कोलकता पराजित

807664-671252-hardik-pand-1600911777.jpg

८ असोज, हेटौंडा । साविक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० मा पहिलो जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।  अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको...

आईपीएलः आज मुम्बई र कोलकता भिड्दै

KKR-vs-MI-Head-to-Head-Re-1600854060.jpg

७ असोज, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बइ इण्डियन्स र कोलकता नाइटराइडर्स एकआपसमा भिड्दै छन् ।  नेपाली समय अनुसार आज साँझ पौने ८ मा शेख जायद स्टेडियम अबुधावीमा हुने खेलमा मुम्बइ र कोलकता आमनेसामने हुनेछन् । पहिलो खेलमा हार व्यहोरेको मुम्बई आजको खेलमा जित निकाल्दै पहिलो हारको सोधभर्ना गर्ने सुरमा छ भने कोलकत्ता पहिलो...

क्यानको साधारण सभा असोजको अन्तिम साता

download-(2)-1600825108.jpg

७ असोज, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो साधरण सभा असोजको अन्तिममा गर्ने निर्णय गरेको छ । चितवनमा मंगलबार बसेको बोर्ड बैठकले साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले असोजको २८ गते साधरण सभा गर्ने बताउँदै साधारण सभा भने भर्चुअल हुने जानकारी दिए । उनले कोरोना महामारीका कारण भौतिक रुपमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार