Email :- prastakhabar@gmail.com

खेलकुद

कारबाओ कपः आर्सनलसँग लिभरपुल पराजित

liverpoolarsenal02102020j-1601604581.jpg

१६ असोज, हेटौंडा । कारबाओ कप फुटबलको चौथो चरणमा लिभरपुल आर्सनलसँग पराजित भएको छ । जितसँगै आर्सनल क्वार्टरफाइनल प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा आर्सनलले...

लेवान्डोस्की बने ‘प्लेयर अफ दि इयर’ 

EjQcW_XWAAEdzQM-1601604170.jpg

१६ असोज, हेटौंडा । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । सन् २०१९÷२० को सिजनको उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका हुन् । लेवान्डोस्कीले मनोनयनमा परेका म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्नकै गोलकिपर मानुएल...

च्याम्पियन्स लिग ड्र सार्वजनिकः बार्सिलोना र युभेन्ट्स एकै समूहमा

uefa-1601603826.jpg

१६ असोज, हेटौंडा । युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ । यूईएफएले बिहीबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो । यूईएफएले निकालेको ड्र अनुसार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको टिम समूह चरणमै खेल्ने भएका छन् । मेस्सीको टिम बार्सिलोना र रोनाल्डोको टिम...

स्पेनिस ला लिगाः बार्सिलोनाको जित

FCB-Win-1-1024x576-1601603362.jpg

१६ असोज, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले दोस्रो जित निकालेको छ । बार्सिलोनाको जितमा युवा खेलाडी अंशु फातीको योगदान महत्वूर्ण रह्यो ।  उनले खेलको ११ औं मिनेटमा फिलिप कौटिन्होको पासलाई सदुपयोग गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाले सेल्टा डी भिगो विरुद्ध ३–० गोल अन्तरले विजयी भएको हो । बार्सिलोनाको...

आईपीएल टि–२०ः रोहितको अर्धशतकमा मुम्बईको दोस्रो जित

jpg-1601602293.jpg

१६ असोज, हेटौंडा । युएईमा जारी जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक विजेता मुम्बई मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा किङ्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो । अबुधावीमा रहेको शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य...

क्रिकेट खेलाडीको परिमार्जन सहित वर्गीकरण गर्न निर्देशन

43650cricket-association-1601555111.jpg

१५ असोज, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ । क्यानले गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गर्ने भएको हो ।  क्यानले बिहीबार खेलाडी वर्गीकरण निर्धारण समितिलाई टिमका कप्तान, प्रशिक्षकसँग...

जर्मन सुपर कपको उपाधि बायर्नलाई

gettyimages-1228811738-1601518954.jpg

१५ असोज, हेटौंडा । बायर्न म्युनिखले जर्मन सुपर कप फुटबलको उपाधि आठौं पटक जितेको छ । बुधबार राति भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै बायर्नले सुपर कपको उपाधि आठौं पटक उचालेको छ । बायर्नलाई सिजनको पहिलो उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले एक एक गोल गरे । डर्टमण्डका...

स्पेनिस ला लिगाः रियलको बिजयी यात्रा कायमै

pjimage-2020-07-15t085248-1601515229.jpg

१५ असोज, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बुधबार राति भएको खेलमा निकालेको छ । बुधबार राति भएको खेलमा रियलले रियल भालाडोलिडलाई १–० ले हराएको हो । रियलको जितमा भिनिसियस जुनियरले विजयी गोल गरे ।  योसँगै रियलले नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । जितसँगै रियलले अंकतालिकामा ३ अंक थपेको छ । यसअघिका दुई खेलमा...

आईपीएलः कोलकत्ताले राजस्थानलाई हरायो

images-1601514037.jpg

१५ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।  दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार