११माघ,हेटौंडा।छैठौं स्व.माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कपको उपाधी कलैया क्रिकेट क्लब कलैयाले हात पारेको छ । मकवानपुर क्रिकेट संघको आयोजना एवं हेटौडा एकेडेमीको प्रायोजनमा हुप्रचौरमा शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा कलैयाले विरगन्ज युनाइटेडलाई २५ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको कलैयाले विरगंजलाई १ सय ५४...
१० माघ, हेटौंडा । काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगिता अन्तर्गत विहिबारको खेलमा थ्रीस्टार क्लब र जावलाखेल विजयी भएका छन् । विहिबारको खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभुवन क्लब लिगको तेस्रो स्थानमा उक्लिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले शेर्पालाई ३–१ ले पराजित गरेको हो । थ्रीस्टारको...
७ माघ, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब शानदार प्रदर्शनसहित शीर्ष स्थानलाई फराकिलो पार्न सफल भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबमाथि ३–० को स्पस्ट जित हासिल गर्दै आर्मी अगाडि लागेको हो । आर्मीका लागि कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले एकरएक गोल गरे । मध्यान्तरसम्म...
६ माघ, हेटौंडा । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारका खेलमा न्यु रोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा एनआरटीले एपीएफलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा एनआरटीका लागि आन्द्रे थेरी र दर्शन गुरुङले १–१ गोल गरे भने एपीएफका वीरेन्द्र...
५ माघ, हेटौंडा । स्पेनिस ला लिगा अन्तर्गत शनिवार रातिको खेलमा रियल मड्रिड विजयी भएको छ । रियल मड्रिडले चौथो स्थानको सेभिल्लाविरुद्ध २–१ को महत्वपूर्ण जित निकालेको हो । उसको जितका लागी कासिमिरोले महतवपूर्ण दुई गोल गरे । उलने खेलेको दोश्रो हाफमा ५७ औं र ६४ औं मिनेटमा गोल गरेका हुन् । यस्ते सोभिल्लाको लागी लु डी जोङले एक गोल फर्काए...
४ माघ, हेटौंडा । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अन्तर्गत शनिवारको खेलमा बिभागीय टोली नेपाल पुलिस क्लबले जित निकाल्दा साविक विजेता मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा पुलिसले जावलाखेल युथ क्लबमाथी २–० को जित निकालेको हो । पुलिसको जितका लागी...
४ माघ, हेटौंडा । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिवारको खेलमा बिभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबमाथी २–० को जित निकालेको हो । पुलिसको जितका लागी सौजन राई र सुमन सुवेदीले १–१ गोल गरे । उनीहरुले क्रमशः खेलको २७ औँ र ४८ औँ मिनेटमा गोल...
४ माघ, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत आज(शनिबार) दुई वटा खेल हुँदैछन् । आजको खेलमा मध्यान्ह १२ बजे जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब एकआपसमा भिड्ने छन् भने दोस्रो खेलमा दिउँसो ३ बजे मनाङ मस्र्याङ्दी क्लले थ्री स्टार क्लबको सामना गर्ने छ । आजको पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब एकआपसमा दुवै टिम जित...
३ माघ, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । यसअघि छैठौं चरण सम्म मछिन्द्रले ४ खेलमा जित तथा दुई खेलमा बराबरी खेलेको थियो । मच्छिन्द्र शुक्रबारबाट सुरु भएको सातौ चरणको खेलमा हिमालयन शेर्पासँग पराजित भएको हो । शुक्रबारको खेलमा शीर्ष स्थानको मछिन्द्र...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


























