१ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिन लिग फुटबलमा फ्रेन्ड्स क्लबमाथि सहज जित निकालेको छ । विहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलमा पुलिसले फ्रेन्ड्सलाई ३–० गोलले पराजित गरेको हो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफमा गाल रहित बराबरीमा रोकिएको पुलिसले सबै गोल दोस्रो हाफमा...
२८ माघ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला ओमानले ‘क्लिन स्वीप’ गरेको छ । काठमाडौंमा जारी शृङ्खलाका चारै खेल जित्दै ओमान अंक तालिकामा शीर्ष स्थानमा यतावत रहेको छ । मंगलबार आफ्नो चौथो खेलमा ओमानले अमेरिकालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खला जितेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको...
२७ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सोमबार एकै दिन ३ वटा खेल हुने भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा एपीएफ र फ्रेन्ड्सबीच भईरहेको छ । एन्फा कम्प्लेक्समै हुने दोस्रो खेलमा सरस्वती र च्यासल बीच र तेस्रो खेलमा संकटा र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।...
२६ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबले न्यूरोड टिम एनआरटीलाई पराजित गरेको छ । एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा मनाङले एनआरटीलाई ४–१ गोल अन्तरले पराजित गर्दै अंक तालिकामा तेस्रो स्थानमा पुगेको हो । मनाङका लागि अन्जन बिष्टले खेलको ३५ औं मिनेटमा विमल राना र ४३ र ६५ औं मिनेटमा अन्जन बिष्टले गोल...
२६ माघ, काठमाडौं । नेपालले ओमानसँग आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खलामा आइतबार दोस्रो हार ब्यहोरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । ओमानका लागि कप्तान जिसन मक्सुद र अक्विब इल्यासीले शतकिय...
२६ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आइतबार मनाङ मरस्याङ्दी र न्युरोड टिम (एनआरटी) मैदानमा भिड्ने भएका छन् । मैदानको समस्याका कारण शनिबार रद्द भएको खेल आइतबार दिउँसो हुन लागेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे खेल हुने छ ।...
२५ माघ, हेटौंडा । प्रथम हेटौंडा रनको उपाधी अजित यादव र सन्तोषी श्रेष्ठले हात पारेका छन् । शनिबार भएको दौडमा पुरुष तर्फ १० किलोमिटर दौडको उपाधि एपिएफका अजिकुमार यादव र महिलातर्फ ५ किलोमिटर दौडको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशको आयोजना र पर्वतीय खेलकुद महासंघ...
२५माघ, हेटौंडा।काठमाडौंमा जारी आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई नेपालले ३५ रनले हराएको छ । किर्तिपुर स्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो ।१९१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अमेरिका ४४.१ ओभरमा १५५ रनमै समेेटिएपछि नेपाल ३५ रनले विजयी भएको हो।...
२५ माघ, काठमाडौं । काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले शनिबार अमेरिकासँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल बिहान साढे ९ बजे शुरु हुने भएको हो । नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रने छन् । नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए ।...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


























