Email :- prastakhabar@gmail.com

खेलकुद

एक दिवसीय वरियतामा नेपालको सुधार

DYVsSPdU8AEmbJT-1581989261.jpg

६ फागुन, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषदले सार्वजनिक गरेको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।  आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७ औं बाट १६ औं स्थानमा उक्लिएको हो । नेपालले घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ४ खेलमा २ जित निकालेको थियो । जसमा नेपालले अमेरिकालाई हरायो...

इङ्गलिस प्रिमियर लिगः म्यान्चेस्टर युनाइटेड विजयी

manchester-united-v-chels-1581988885.jpg

६ फागुन, हेटौंंडा । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार रातिको खेलमा म्यान्चेष्टर युनाइटेड विजयी भएको छ । स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले हराउँदै पाहुना टोली म्यान्चेस्टर विजयी भएको हो । म्यान्चेस्टरको जितमा एन्थोनी मार्टियल र ह्यारी मागुईरीले समान १–१ गोल गरे । शीर्ष चारको दौडमा महत्वपूर्ण मानिएको...

विर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने

2020-02-16152057ganesh-ma-1581903590.jpg

५ फागुन, हेटौंडा । प्रजातान्त्रिक आन्दोलनका योद्धा गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा महिलातर्फ...

इंङ्गलिस प्रिमियर लिगः टोटनह्याम विजयी

harry_kane_of_tottenham_h-1581902943.jpg

५ फागुन, हेटौंडा । इंङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिवार रातिको खेलमा टोटनह्यामले संघर्षपूर्ण जित निकालेको छ । टोटनह्यामले एस्टन भिल्लालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको नवौं मिनेटमा टोबी अल्डरविरेल्डको आत्मघाती गोलबाट एस्टन भिल्लाले अग्रता बनाएको थियो । तर, खेलको २७ औं मिनेटमा अल्डरविरेल्डले नै गोल गर्दै...

सिरि एः युभेन्टस शीर्ष स्थानमा फर्कियो

1206174200.jpg.0-1581901819.jpg

५ फागुन, हेटौंडा । रेलिगेसन जोनको ब्रेसियालाई हराउँदै युभेन्टस इटालियन सिरिएको लिग तालिकामा शीर्ष स्थानमा फर्किएको छ । शनिवारराति भएको खेलमा ब्रेसियालाई २–० गोल अन्तरले हराउँदै युभेन्टस शीर्ष स्थानमा फर्किएको हो ।  युभेन्टसकोे जितमा अर्जेन्टिनी युवा खेलाडी पाउलो डिबाला र हुवान क्वाट्राडोले १–१ गोल गरे । जितसँगै युभेन्टस ५७ अंक...

भेट्रान्ससंग पत्रकार पराजित

86314993_3844665628884870-1581868119.jpg

४ फागुन, हेटौँडा ।रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्जको १२ औँ वार्षिकोत्सवका अवसरमा हेटौँडामा भएको पत्रकार तथा हेटौँडा भेट्रान्स बीचको मैत्रीपूर्ण फुटबल खेलमा हेटौँडा भेट्रान्स विजयी भएको छ ।  साताव्यापी कार्यक्रम अन्र्तगत हेटौंडाको लोकतान्त्रिकचौर (हुप्राचौर)मा भएको मैत्रीपूर्ण फुटबल खेलमा हेटौंडा भेट्रान्सले मकवानपुरे...

बागमती गोल्डकपः मकवानपुरको डाँफे युथ क्लब विजयी

3-1581857854.jpg

४ फागुन, हेटौंडा । बागमती गाउँपालिकाको वडा नम्बर ८ फापरबारीमा जारी बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा मकवानपुरको डाँफे युथ क्लब विजयी भएको छ ।  डाँफे युथ क्लबले बाराको नवजनजागृती युवा क्लब सिमरालाई ४–० गोल अन्तरले हराएको हो । नवजागृती युवा क्लबलाई हराएसँगै डाँफेले सेमिफाइनल प्रवेशको लागि बाटो खोले छ ।  उसले...

मछिन्द्रले पहिलो पटक चुम्यो ए डिभिजनको उपाधी

A-div-Legue-1581777185.jpg

३ फागुन, काठमाडौँ । मच्छिन्द्र क्लबले पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधी चुमेको छ । त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधी चुमेको हो ।   दशरथ रंगशालामा शनिबार भएको खेलमा ३३ औं मिनेट आर्मीको तर्फबाट भएको आत्मघाती गोल नै मछिन्द्रका लागि उपाधी चुम्ने गोल बन्यो । आर्मीका विकास तामाङले बल क्लियर गर्ने...

तेस्रो बागमती गोल्डकप : आयोजकको विजयी सुरुवात

Polish_20200215_183156468-1581771001.jpg

३ फागुन, हेटौंडा । मकवानपुरको वागमती गाउँपालिका-८स्थित जनता माविको खेलकुद मैदानमा शनिवारबाट सुरु भएको तेस्रो बागमती गोल्डकपको उदघाटन खेलमा आयोजक बागमती गाउँपालिकाले विजयी सुरुवात गरेको छ। शनिबार भएको उदघाटन खेलमा  बागमती गाउँपालिकाले सर्लाहीको बागमती नगरपालिकालाई १ सुन्य गोल अन्तरले हराउदै विजयी सुरुवात गरेको हो। बागमती...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार