१२ फागुन, हेटौंडा । फ्रेन्च लिग वानमा पीएसजीले आइतबारको जित सँगै १३ अंकको अग्रता बनाएको छ । आइतबारको खेलमा पीएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । पीएसजीले ६५ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको ओलम्पिक मार्सेको ५२ अंक छ । पीएसजीलाई जित दिलाउने क्रममा माक्र्युन्होसले दुई गोल गरे भने ।इडिन्सल काभानी र केलिएन एमबाप्पेले...
१२ फागुन, हेटौंडा । इङ्गलिश प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यान्युले वाटफोर्डलाई आफनो घरेलु मैदानमा ३–० गोल अन्तरले हराएको हो । युनाइटेडलाई जित दिलाउने क्रममा फर्नाण्डेज, मार्सियल र ग्रिनवुडले समान १÷१ गोल गरे । यो जित सँगै म्यानचेस्टर युनाइटेड २७ खेलबाट ४१ अंकसहित शीर्ष पाँचमा...
११फागुन,हेटौंडा।मकवानपुरको बागमती गाउँपालिकामा जारी तेस्रो बागमती गोल्डकपको उपाधि जावलाखेल युव क्लबको पोल्टामा पार्न सफल भएको छ। गाउँपालिका ८ स्थित जनता माविको खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १ का विरुद्ध सुन्य गोलले पराजित गर्दै जावलाखेलले उपाधी माथि कब्जा जमाएको हो। जारी खेलको पहिलो हाफ गोलरहित...
११ फागुन, हेटौंडा । प्रिमियर लिग फुटबल अन्तर्गत शनिवार रातिको खेलमा चेल्सीले जित हात पारेको छ । शनिबार भएको खेलमा चेल्सीले टोटनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड र मार्कोस अलन्सोले एक–एक गोल गरे । टोटनहमले भने एक आत्मघाती गोल उपहार पाएको थियो । खेलमा चेल्सीलाई अग्रता...
११ फागुन, हेटौंडा । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले किर्तिमानी गोल गर्दा युभेन्ट्सले सिरि ए फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सका लागी रोनाल्डोले खेलको ३९ औँ मिनेटमा गोल गर्दा एसपीएललाई १–० गोल अन्तरले हराएको हो । शनिवारको खेलमा गोल गरे सँगै रोनाल्डोले सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गरेका छन् भने...
११ फागुन, हेटौंडा । विश्वमा त्रास पैmलाइरहेको कोरोना भाइरसले खेल क्षेत्रमा समेत असर पु¥याएको छ । चिनको बुहानबाट फैलिएको कोरोनाभाइरसका कारण इटालियन सिरी एका तीन खेलहरू स्थगित भएको छ । इटालीको उत्तरी क्षेत्रको लोम्बार्डीमा एक जना महिलाको कोरोना भाइसरको संक्रमणबाट मृत्यु भएपति इटाली सरकारले सिरी एका तिन खेल स्थगित गर्ने निर्णय...
११ फागुन, हेटौंडा । अर्जेन्टिनि सुपर स्टार लियानल मेस्सीको सानदार प्रदर्शनसँगै बार्सिलोना जारी स्पेनिस फुटबल लिग ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले शनिबार राति भएको खेलमा इबर विरुद्ध ५–० को फराकिलो जित निकालेको हो । बार्सिलोनाको जितमा मेस्सीले ह्याट्रिक सहित चार गोल गरे भने आर्थुर मेलोले थप एक गोल गरे...
१० फागुन, पर्सा । हेटौडा फुटबल एकेडेमी नेपाल खेलकुद क्लव चपुरलाई हराउँदै प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा ३–० गोल अन्तरले पराजित गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे भने खेलको २४ औ मिनेटमा...
१० फागुन, हेटौंडा । संकटा युथ क्लब काठमाडौंलाई पराजित गर्दै जाउलाखेल युवा क्लब तेस्रो बागमती गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । शनिवार मकवानपुरको बागमती गाउँपालिकामा जारि प्रतियोगितामा शनिबार संकटालाई २ः० गोल अन्तरले हराउँदै जावलाखेल उपाधि नजिक पुगेको हो । जावलाखेले अब उपाधिको लागि हिमालयन शेर्पा क्लवसंग प्रतिस्पर्धा गर्ने छ...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


























