Email :- prastakhabar@gmail.com

खेलकुद

जिल्ला लिगः विहिबार ४ खेल सम्पन्न

footbal_43157-36-15679076-1568293706.jpg

२६ भदौ, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहिबार ४ खेल सम्पन्न भएका छन् ।  विहिबार भएका ४ खेलमा पदमपोखरी युवा क्लब र सानोपोखरा फुटबल क्लब विजयी भएका छन् । यस्तै प्रतिभा युवा क्लब र न्यु डाँफे क्लबबिच तथा युनाईटेड नाईन क्लब र सक्षम युवा क्लब बीचको खेल बराबरीमा टुंगिएका छन्...

ओलम्पिक कमिटीको निर्वाचन शनिबार हुने

1200px-Nepal_Olympic_Comm-1568261403.png

२५ भदौ, हेटौंडा । नेपाल ओलम्पिक कमिटी एनओसीको निर्वाचन आगामी शनिबारका लागि तय भएको छ । यसअघि भदौ २० गतेका लागी तय गरिएको निर्वाचन सर्वोच्चको अन्तरिम आदेशका कारण  स्थगित भएको थियो । पछि अदालतले सबै पक्षसँग छलफल गर्दै अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला गरेपछि एनओसीलाई निर्वाचनको बाटो खुलेको थियो । वर्तमान अध्यक्ष जिवनराम...

पत्रकार सिलवाल र राई पुरस्कृत

gaja-fadani-17-1568252777.jpg

२६ भदौ, हेटौंडा । नेपाल खेलकुद पत्रकार मंचले प्रदान गर्दै आएको ‘खेलकुद पत्रकारिता पुरस्कार’ यस वर्ष राजु सिलवाललाई प्रदान गरिएको छ ।  नेपाल खेलकुद पत्रकार मंचको २४ औं वार्षिकोत्सवको अवसर पारेर बुधबार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले २५ हजार नगदसहितको सो पुरस्कारबाट नेपाल टेलिभिजनमा कार्यरत पत्रकार सिल्वाललाई सम्मान गरे...

जिल्ला लिगः रियल स्टार र प्रगतिशिल विजयी    

footbal_43157-36-15679076-1568206567.jpg

२५ भदौ, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार दुई खेल सम्पन्न भएका छन् ।  बुधबार भएका खेलहरुमा रियल स्टार क्लब र प्रगतिशिल युवा क्लब विजयी भए । बुधबार बिहान भएको खेलमा रियल स्टार क्लबले सुर्यकालिका युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । रियल स्टार क्लबकालागि सुरज...

पोर्चुगलको जितमा रोनाल्डोको ह्याट्रिक सहित चार गोल

Portugal-Vilnius_HwFXyPhD-1568166217.jpg

२५ भदौ, हेटौंडा । युरो कप छनोटमा लगातार दोश्रो जित निकाल्ने क्रममा पोर्चुगलले लिथुवानियालाई पाँच एकको फरकिलो गोल अन्तरले पराजित गरेको छ ।  मंगलबार राति भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोले ह्याट्रिक सहित चार गोल गरे । पोर्चुगलको जितमा हिरो बनेका रोनाल्डोले ७ औ, ६१ औं, ६५, र ७६ औं मिनेटमा गोल गरे । यस्तै पोर्चुगलका विलियन काराभाल्होले...

मकवानपुरका अन्जन चम्केपछि नेपालले ताइपेईलाई हरायो

Nepal’s-Anjan-Bista-1568125225.jpg

२४ भदौ, हेटौंडा । मकवानपुरका अन्जन विष्टको उत्कृष्ट प्रदर्शनका कारण नेपालले सन् २०२२ मा हुने विश्वकप छनोट अन्तर्गतको चाइनजित ताइपेईविरुद्धको खेलमा जित निकालेको छ । नेपाली राष्ट्रिय फुटबल टोली चाइनिज ताईपेईविरुद्ध २–० गोल अन्तगरले विजयी भयो । नेपालको जितका लागी दुवै गोल अन्जले गरे । मंगलबार ताईपेई स्टेडियममा भएको खेलमा नेपाललाई जित...

जिल्ला लिग फुटबलः मंगलबार तीन खेल सम्पन्न    

footbal_43157-36-15679076-1568120422.jpg

२४ भदौ, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार तीन खेल सम्पन्न भएका छन् । मंगलबार भएका तीन खेलहरुमा भुटनदेबि युवा क्लब र बुद्ध युवा क्लब  विजयी भएका छन् भने एफसी मल्टिभिजन र सात नम्बर फुटबल क्लबले बराबरी खेलेका छन् । मंगलबार बिहान भएको पहिलो खेलमा भुटनदेबि युवा क्लबले हेटौडा...

नेपाली महिला टोली नादेज्दा कप फुटबलको फाइनलमा

Nepal-women_2034837834-15-1568106634.jpg

२४ भदौ, हेटौंडा । नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ताजिकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै  नेपालले फाइनल पुगेको हो । नेपालको जितका लागी सावित्रा भण्डारीले एकमात्र निर्णायक गोल गरिन । पहिलो हाफमा गोलरहित बराबरी खेलको नेपालका लागि सावित्राले खेलको ८६ औँ मिनेटमा...

शहीद स्मृति क्लब र मदन भण्डारी स्पोर्ट एकेडेमी विजयी

70275486_456983374888074_-1568049780.jpg

 २३ भदौँ, हेटौँडा । हेटौंडाको लोकतान्त्री चौर हुप्राचौरमा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगितको सोमबार भएको खेलमा शहीद स्मृति क्लब र मदन भण्डारी स्पोर्ट एकेडेमी विजयी भएको छ ।  सोमबार बिहान भएको खेलमा शहीद स्मृति क्लबले महावीर क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै शहीद स्मृति क्लब बिजयी बनेको हो ।शहीद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार