Email :- prastakhabar@gmail.com

खेलकुद

लोकतान्त्रीक खेलकुद संघको आयोजनामा फुटसल हुने 

1-1569503724.jpg

९ असोज, हेटौंडा । नेपाल लोकतान्त्रीक खेलकुद संघ मकवानपुरले विजय दशमी, शुभ दिपावली तथा छठको अवसर पारेर फाईभ ए साइड फुटसल प्रतियोगिता गर्ने भएको छ ।  हेटौंडा ४ मा रहेको फुटसल मैदानमा हुने प्रतियोगितामा आयोजक नेपाल लोकतान्त्रीक खेलकुद संघ, मकवानपुुर, नेपाल प्रेस युनियन मकवानपुर, नेपाल तरुण दल मकवानपुर र नेपाल विद्यार्थी संघ मकवानपुरले...

जिल्ला लिगः उपाधिका लागी हटिया स्पोर्टस र न्यू डाँफे भिड्ने

footbal_43157-36-15679076-1569503199.jpg

९ असोज, हेटौंडा । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा उपाधिका लागि न्यू डाँफे क्लव र हटिया स्पोर्टस् एकेडेमी भिड्ने भएका छन् । विहिबार सम्पन्न सेमिफाइनल खेलमा जित निकाल्दै न्यू डाँफे क्लब र हटिया फाइनल पुगेका हुन् । बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा बुद्ध युवा क्लव हात्तिसुँढेलाई २–१ गोल...

ला लिगाः रियल मड्रिड शीर्ष स्थानमा फर्कियो

1171084901.jpg.0-1569461356.jpg

९ असोज, हेटौंडा । स्पेनिस ला लिगा अन्तर्गत विहिबार रातिको खेलमा जित निकाल्दै उपाधिको दावेदार टिम रियल मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा ओसासुनालाई २–० ले हराउँदै रियल शिर्ष स्थानमा उक्लिएको हो ।  रियलको जितका लागी ब्राजिलका युवा खेलाडीद्वय भिनिसियस जुनियर र रोड्रीगो गोएसले...

जिल्ला लिगः क्वाटरफाइनलका २ खेल सम्पन्न

plantation-8-1569416617.jpg

८ असोज, हेटौंडा । हेटौंडाको हुप्रचौरमा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार क्वाटरफाइनलका दुई खेल सम्पन्न भएका छन् । बुधबारको पहिलो खेलमा रियल स्टारलाई ५–१ गोलले हराउँदै बुद्ध युवा क्लब छतिवन सेमिफाइनलमा प्रवेश गरेको छ । बुद्धको जितका लागि राजन स्याङ्तान, सुरेन्द्र राई, सुरेश थिङ, सुवास ब्लोन र...

वन डे क्रिकेटमा नेपालको वरीयता खस्कियो 

Nepal-nation-cricket-team-1569413720.jpg

८ असोज, हेटौंडा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जारी गरेको एक दिवसिय अन्र्तराष्ट्रिय वरियतामा नेपाल दुई स्थान तल झरेको छ । बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल २ स्थान तल झदैं १७ औं स्थानमा पुगेको छ । नेपाल यसअघि १५ औं स्थानमा थियो ।  नेपाल ८ खेलमा १ सय ५२ अंक र १९ रेटिङका साथ १७ औं स्थानमा पुगेको हो । नयाँ वरियता अनुसार...

मक्रान्चुलीको मिनि पिचमा भविष्य खोज्दै (तस्बिरहरु)

M1-1569393630.jpg

८ असोज, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मिनि पिच निर्माण भएपछि स्थानीय फुलबल खेलाडिहरुलाई प्रशिक्षणका लागि सहज भएको छ ।  खेल मैदानको अभावमा त्यहाँका खेलाडिलाई फुटबल खेल्न १ घण्टा यात्रा गरी हेटौँडा आउनुपर्ने बाध्यता थियो । गाउँपालिकाको वडा नम्बर ३ मक्रान्चुलीमा मिनि विच बनेपछि गाउँमै प्रशिक्षणको अवसर मिलेको छ । मिनि...

ला लिगाः बार्सिलोनाको जित, चौथो स्थानमा उक्लियो

Barcelona-vs-Villarreal-L-1569375248.jpg

८ असोज, हेटौंडा । स्पेनिस ला लिगाको मंगलबारको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको हो । एन्टोइन ग्रिज्मन र आर्थरको गोलमा बार्सिलोनाले भिल्लारियल विरुद्ध २–१ को जित दर्ता गरेको हो । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागी छैटौं मिनेटमा मेस्सीको क्रसमा ग्रिज्मनले हेडरमार्फत गोल गर्दै...

यू–१८ साफ च्याम्पियनसिपः नेपाल बाहिरियो

plantation-7-1569374481.jpg

८ असोज, हेटौंडा । दुई पटकको विजेता नेपाल काठमाडौंमा जारी तेस्रो संस्करणको १८ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेपछि नेपाल बाहिरिएको हो । सशस्त्र प्रहरीको मुख्यालय हलचोक मैदानमा भुटानले माल्दिभ्समाथि कम्तीमा चार गोलको अन्तरले हराएको भए...

मेस्सीले पाए फिफाको ‘द बेस्ट’ अवार्ड

Messi-The-Best-1024x590-(-1569287405.jpg

७ असोज, हेटौंडा । यस वर्षको फिफा ‘द बेस्ट’ अवार्ड बार्सिलोनाका अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई प्रदान गरिएको छ । उनले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै यो अवार्ड पाएका हुन् । गतवर्ष भने उनी शीर्ष ३ मा पनि परेका थिएनन् ।  यससँगै फिफाले प्रदान गर्ने यस अवार्ड मेस्सीले सर्वाधिक छैटौं पटक जितेका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार