११ साउन, हेटौंडा । पारस खड्काको कप्तानी इनिङमा नेपालले कुबेतलाई सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गतको एसिया फाइनलमा सहजै ७ विकेटले पराजित गरेको छ । शनिवार भएको खेलमा परसले ४२ बलको सामना गर्दै ११ चौका र एक छक्काको सहयोगमा ६८ रन बनाए । उनी यो प्रतियोगितामा एक इनिङमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि बनेका छन्...
११ साउन, हेटौँडा । सिंगापुरमा जारी आईसीसी टी २० विश्वकपको एसिया छनोटअन्तर्गत आज नेपाल र कुवेत विच खेल हुँदै छ । केहीबेरमा सुरु हुने कुवेतविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । शुक्रबार भएको खेलमा कुवेतले कतारलाई र सिंगापुरले मलेसियालाई हराएपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना बलियो भएको छ । आज नेपाल कुवेतविरुद्ध...
१० साउन, हेटौँडा । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा आयोजक सिंगापुरले मलेसियालाई ८ विकेटले हराएको छ । शुक्रबर भएको खेलमा मलेसियाले दिएको ९३ रनको विजय लक्ष्य पछ्याएको सिंगापुरले १३.२ ओभरमा दुई विकेटको क्षतिमा ९६ रन जोड्दै पूरा गरेको हो । सिंगापुरको जितमा सुरेन्द्रन चन्द्रामेहनले अविजित ५० रनको...
१० साउन, हेटौँडा । सिंगापुरमा जारी आईसीसी टी–२० एसिया छनोटको आफनो पहिलो खेलमा कुवेत विजयी भएको छ । कुवेत कतार विरुद्ध १० रनले विजयी भएको हो । खेलमा पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा १९७ रन बनाएको थियो । कुवेतकालागी एडनान इद्रिसले सर्वाधिक ५६ रन बनाउँदा मोहम्मद काशिफले ४३ रन बनाए । कतारका इकबाल हसन र नुवान सरबारले समान २–२ विकेट लिए...
१० साउन, हेटौँडा । इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब रियल म्याड्रिडका स्पेनिस मिडफिल्डर ड्यानी सेबालोसलाई लोनमा अनुबन्ध गरेको छ । आर्सनलका मिडफिल्डर आरोन राम्सी युभेन्टस गएपछि सेन्टर मिडफिल्डरको खोजीमा थियो । सेबालोसले अब राम्सीको स्थानमा खेल्ने छन् । आर्सनलले उनलाई एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । सेबलोसलाई आर्सनलसँगै...
९ साउन, हेटौँडा । फुटबलको सर्वोच्च निकाय फिफाले विहिबार जारी गरेको नयाँ विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ । नयाँ वरीयता अनुसार नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा रहेको छ । यसअघि, नेपाल १६५ औं स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रहरुबीचमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०३ औं र माल्दिभ्स १५२औं स्थानमा रहेका छन्...
९ साउन, हेटौँडा । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सरकारले मुलुकलाई समृद्ध बनाउने गरी खेलकुद क्षेत्रको विकास गर्न चाहेको बताएका छन् । बुधबार काठमाडौंमा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् । उनले खेलाडीहरुलाई उत्कृष्ट खेल...
८ साउन, हेटौँडा । नेपाली क्रिकेट टोलीले बुधबार भएको खेलमा मलेसियालाई पराजित गरेको छ । सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ७.५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको छ । कप्तानको जिम्मेवारी पाएका ज्ञानेन्द्र मल्लले ५१ रन बनाए भने प्रदिप ऐरीले १२ रन...
८ साउन, काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटका लागि तय नेपाल र मलेसियाबीचको आजको खेल वर्षाका कारण प्रभावित भएको छ । सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समयअनुसार ७ बजेर १५ मिनेटमा खेल सुरु हुने भनिए पनि पानी परेपछि खेल सुरु हुन सकेको छैन । वर्षा जारी रहेकाले खेल सुरु हुने सम्भावना कम रहेको अनलाइनखबरमा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


























