Email :- prastakhabar@gmail.com

खेलकुद

टी–२० विश्वकप एशिया छनोटः नेपाल कतारसँग ४ विकेटले पराजित

4YO67DB0pqDAm88LHTdC-1563-1563861473.jpg

७ साउन, हेटौँडा । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पारजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको कतारले ४ बल बाँकी छँदै ६ विकेटको...

टी–२० विश्वकप एशिया छनोटः नेपालले दियो १२३ रनको लक्ष्य

4YO67DB0pqDAm88LHTdC-1563855731.jpg

७ साउन, हेटौँडा । सिंगापुरमा जारी आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटमा नेपालले कतारलाई १२३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले...

टी–२० विश्वकप एशिया छनोटः सिंगापुर विजयी

singapore-vs-qatar_pj7sZE-1563786362.jpg

६ असार, हेटौँडा । आईसीसी टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा आयोजक सिंगापुर विजयी भएको छ । सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्दै सफल सुरुवात गरेको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरले २० ओभरमा सात विकेट गुमाउँदै १८६ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वा्धिक ४७ रनको योगदान दिए । त्यस्तै...

किन लगायो जिम्बावे क्रिकेटमाथि आईसीसीले प्रतिबन्ध ?

penny-pangeti-tavengwa-mu-1563501850.png

३ असार, हेटौँडा । जिम्बावे क्रिकेटमा राजनैतिक हस्तक्षेप भएको जनाउँदै आईसीसीले निलम्बनको निर्णय गरेको छ ।  खेललाई राजनीतिमा मुछेपछि वाध्य भएर निलम्बनको निर्णयमा पुगेको आईसीसीका अध्यक्ष शशांक मनोहरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । लण्डनमा सम्पन्न आईसीसीको बोर्ड बैठकले जिम्बावे क्रिकेटलाई निलम्बन गर्ने निर्णय गर्दै सबै...

विश्वकप छनोटका नेपालले खेल्ने खेलहरु दशरथ रंगशालामा हुने

vlcsnap-error341-1563501036.png

३ असार, हेटौँडा । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गतका केही खेलहरु नेपालमा हुने भएको छन । छनोट अन्तर्गत नेपालले खेल्ने खेलहरु दशरथ रंगशालामा हुने भएका हुन् । नेपालले खेल्ने विश्वकप छनोटका खेलहरु रंगशालामा खेलाउने र त्यसका लागि मैदानमा दुबो रोप्ने काम सुरु गर्ने तयारी भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले...

विश्वकप फुटबल छनोट दोस्रो चरणः नेपाल समूह ’बी’ मा

dra_DGaXwy0V7E-1563359712.jpg

१ असार, हेटौँडा । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह ’बी’ मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज ताइपेई र जोडर्न रहेका छन् । दोस्रो चरणको छनोटबाट १२ टिमले अन्तिम चरणमा स्थान बनाउनेछन् । जसमा समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ को...

विश्वकप क्रिकेटः बाउण्ड्रीका आधारमा इंग्ल्याण्ड बन्यो विश्वविजेता

england_with_trophy_6yTii-1563152944.jpg

३० असार, हेटौँडा । इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको छ । निर्धाति ५० ओभर र सुपर ओभर पनि बराबरी भएपछि बढी बाउण्ड्री हानेका आधारमा इंग्ल्याण्ड विश्वविजेता बनेको हो । इंग्ल्याण्डले सुपर ओभर र निर्धाति ५० ओभरमा २२ चौका...

जिल्ला लिगमा अध्यक्ष र पूर्वअध्यक्षको क्लब दर्ता भएन

Football-1563116684.jpg

२९ असार, हेटौँडा । साउनको अन्तिम साता हुने भनिएको मकवानपुर जिल्ला फुटबल लिगमा वर्तमान अध्यक्ष र पूर्व अध्यक्षकै क्लव दर्ता भएको छैन । असार २९ गतेसम्म जिल्ला लिगका लागि जिल्ला फुटबल संघका क्लव दर्ता गर्ने अन्तिम समय भएपनि दुबै जनाको क्लव दर्ता नभएको हो ।  असार २१ गतेसम्मको समयसिमा क्लवहरुकै आग्रहमा असार २९ गतेसम्म पुर्याएपनि दुबै क्लव...

विश्वकप क्रिकेटः इङ्ल्याण्ड र न्यूजिल्याण्ड पहिलोपटक उपाधि जित्ने दाउमा 

yhCNUSshtg3XzVaxEmxQ-1563071374.jpg

२९ असार, हेटौँडा । इंल्याण्डमा जारी १२ औँ एसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्डबीच भिड्दैछन् । दुवै टोली पहिलो पटक उपाधि जित्ने दाउँमा छन् ।  घरेलु मैदानमा भएको प्रतियोगिताका कारण इंगल्याण्डलाई उपाधिको प्रवल दावेदार मानिए पनि न्युजिल्याण्डलाई पनि कम आक्न सकिदैन । उ अघिल्लो संस्करणको उपविजेता टोली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार