Email :- prastakhabar@gmail.com

खेलकुद

जापानलाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

Bel-1530585545.jpg

१९ असार, हेटौँडा । बेल्जियम रुसमा जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  सोमबार साँझ भएको खेलमा एशियाली प्रतिस्पर्धी जापानलाई बेल्जियमले ३–२ गोल अन्तरले पराजित गरेको हो । बल्जियमका लागि पहिलो गोल ६९ औं मिनेटमा भर्टोघान, ७४ औं मिनेटमा दोस्रो गोल मोरुन फेलिनी र अन्तिम गोल खेलको अतरिक्त समयको चौथो मिनेटमा अन्तिम गोल नासिर...

मेक्सिकोलाई हराउँदै ब्राजिल क्वाटरफाइनल प्रवेश

Neymar-1530546977.jpg

१८ असार, हेटौँडा । मेक्सिकोलाई हराउँदै विश्वकप दावेदार ब्राजिल क्वाटरफाइनल प्रवेश गरेको छ ।  सोमबार बेलुका भएको खेलमा मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिल क्वाटरफाइनल प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ५१ औं मिनेटमा नेईमारले गोल गरेका थिए । त्यसैगरी खेलको ८८ औं मिनेटमा फर्मिनोल विजयी गोल गरे । निकै प्रतिष्पर्धात्मक...

पूर्व विजेतलाई टाइब्रकरमा रोक्दै रुस विश्वकपको क्वार्टरफाइनलमा

1-1530491481.jpg

१८ असार, हेटौँडा । पूर्व विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै आयोजक रुस इतिहासमै पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्पेनलाई पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले हो । नियमित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीमा लिइएको हो । रुसको जितमा नायक बनेका गोलरक्षक इगर अकिनफिभले स्पेनका...

पोर्चुगललाई पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा

U0-1530404272.jpg

१७ असार, हेटौँडा । उरुग्वेले पोर्चुगललाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । पोर्चुगलको यात्रा भने यही समाप्त भएको छ ।  उरुग्वेका लागि कभानीले खेलको ७ र ६२ औं मिनेटमा गोल गरेका थिए भने पोर्चुगलका लागि सान्त्वना गोल खेलको ५५ औं मिनेटमा पेपेले गरेका थिए । आइतबार स्पेन र रुस तथा क्रोएसिया र डेनमार्कबीच प्रतिष्पर्धा हुनेछ । ...

अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स अर्को चरण प्रवेश

F1-1530374117.jpg

१६ असार, हेटौँडा । विश्वकप दावेदार अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स अर्को चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।  फ्रान्सका लागि केईलिनले व्यक्तिगत २ गोल गरेका थिए । उनले खेलको तेस्रो गोल ६४ औं मिनेटमा र ६८ मिनेटमा अन्तिम गोल गरेका...

फेयर प्लेका आधारमा जापान विश्वकपको नकाउट चरणमा प्रवेश

japan-1530205148.jpg

१४ असार, हेटौँडा । एशियाली मुलुक जापान विश्वकपको समूह चरण पार गर्दै नकआउट चरणमा प्रवेश गरेको छ । जापान विश्वकपको समूह एचबाट उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका हो । यसै समूहको कोलम्बिया भने समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।   समूहको दुई खेल सकिँदा ४ अंकसहित शीर्ष स्थानमा रहेको जापान आज पोल्याण्डसँग १–० गोलले...

डिफेन्डिङ च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरियो

Koreaaaa-1530117955.jpg

१३ असार, हेटौँडा । समूह चरणको आफनो अन्तिम खेलमा एशियाली मुलुक दक्षिण कोरियासँग पराजित हुँदै डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि चार पटकको विश्वविजेता जर्मनी समूह चरणबाटै बाहिरिएको छ । जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाटै...

मार्कस रोहोले गरे अर्जेन्टिनाको उद्धार, क्रोएसिया समूह विजेता बन्दै अन्तिम १६ मा

1-1530059826.jpg

१३ असार, हेटौँडा । रुसमा जारी २१ औँ फिफा विश्वकप फुटबल अन्र्तगत समूह डीबाट क्रोएसिया र अर्जेन्टिना अन्तिम १६ मा पुगेका छन् । मंगलबारराति भएका आ–आफनो खेलमा जित निकाल्दै क्रोएसिया समूह विजेता र अर्जेन्टिना समूह उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेका हुन् । सेन्ट पिटर्सबर्गमा भएको खेलमा अर्जेन्टना नाइजेरियालाई २–१ गोल अन्तरले...

इङ्गल्याण्डको पानामामाथि आधा दर्जन गोल 

36002775_2295771730438661-1529858782.jpg

१० असार, हेटौँडा ।  इङ्गल्याण्ड रुसमा जारी विश्वकप फुटबलको  दोस्रो चरणमा स्थान पुग्न सफल भएको छ । आईतबार पानामाविरुद्धको खेलमा  ६–१  गोलको मद्धले इङ्गल्याण्ड अन्तिम १६ मा पुग्न सफल भएको हो ।       इङ्गल्याण्डलाई  जित दिलाउन २४ वर्षीय ह्यारी केनले ह्याट्रिक गरेका थिए । इङ्गल्याण्डका लागि ८ औ मिनेट  जोन स्टोन्स , २२औँ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

थप समाचार