२४ असोज, हेटौडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फूटबल प्रतियोगिताको बुधवारकोे खेलमा कुमलटार युवा क्लव विजयी भएको छ । कुमलटार युवा क्लव र बंशगोपाल युवा क्लव सी पुतलीबजार बिच भएको प्रतियोगितामा निर्धारित समयमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल टाईबेकरमा पुगेको...
२१ असोज, हेटौँडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फूटबल प्रतियोगिताको आइतवार भएको खेलमा प्रगतिशिल युवा क्लव र रामनगर युवा क्लव विजयी भएका छन् । पहिलो खेलमा प्रगतिशिल युवा क्लवले कल्याण्टार फूटबल टीमलाई २–० गोल अन्तरले हराएको हो । प्रगतिशिल युवा क्लवको तर्फबाट...
२० असोज, हेटौँडा । बकैया गाउँपालिकाको जुइनामा शनिबारदेखि प्रथम वडा गोल्ड कप प्रतियोगीता सुरु भएको छ । शनिबार उद्घाटन भएको पहिलो खेलमा जुइना युवा टिमले गडवान युथ टिमलाइ ४–० ले पराजित गरेको छ । खेल सुरु भएको तेस्रो मिनटमा जुइनाका लागि भगत माझिले गोल गरेर गोल अग्रता सुरु गरेका थिए । लगत्तै ५ औ मिनट्मा गोल गरि अग्रता बढाउदै दोश्रो गोल गरेका...
२० असोज, हेटौँडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा शनिवार देखि स्वर्गीय राजु सापकोटा सेभेन ए साईड टोल स्तरीय फूटबल प्रतियोगिता शुरु भएको छ । बंशगोपाल माविको खेलको खेल मैदानमा भित्री फूटबल टीमको आयोजना शुरु भएको प्रतियोगताको हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले उदघाटन गरेका थिए । प्रतियोगताको उद्घाटन...
१७ असोज, हेटौँडा । बंगलादेशमा सुरु भएको बंगबन्धु गोल्ड कपमा साविक विजेता नेपाल पहिलो खेलमै परजित भएको छ । नेपाल आफनो पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको छ । समूहमा रहेका तीन टोलीमध्ये शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन । मंगलबार भएको खेलको २७ औं मिनेटमा फाथ्खुल््लो फाथुएल्लोभको पेनाल्टी गोलमा नेपाल पछाडि परेको थियो...
१६ असोज, हेटौँडा । दशैं तिहारको पूर्व सन्ध्यामा यही १८ गते बिहीबारबाट हाँडीखोलाको लामिटारमा प्रथम लामिटार कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । लामिटार यूथ क्लवको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा मनहरी गाउँपालिकाका २१ वटा टिमको सहभागिता रहेको छ । आयोजकले मंगलबार खेल तालिका समेत सार्वजनिक गरेको छ । उद्घाटनमा आयोजक...
१० असोज, हेटौँडा । मदन भण्डारी स्पोर्टस एकेडमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा विहिबारदेखि हेटौँडामा सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने भएको छ । हेटौँडाको हुप्रचौरमा हुने जिल्लास्तरीय प्रतियोगितामा कक्षा १० सम्मका २३ टिमको सहभागिता रहेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघ...
३० भदौ, हेटौँडा । हेटौंडा जेसीजको को आयोजनामा साइकल जात्रा–२०७५ शनिबार सम्पन्न भएको छ । मकवानपुर र काठमाण्डौका करीब १ सय ५० साईकल यात्रीहरुको सहभागितामा साईकल जात्रा भएको हो । भूटनदेवी मन्दिरबाट कर्रा, पदमपोखरी, चुरियामाई, हटिया, कमाने हुँदै जेसीज सचिवालयमा आईपुगेर जात्रा सम्पन्न भएको थियो । सहभागीले करिब ४ घन्टा लगाएर ३५...
३० भदौ, हेटौँडा । एसिया कप क्रिकेट प्रतियोगिता आज शनिबारदेखि शुरु हुँदैछ । प्रतियोगितामा एसियाका पाँच टेष्ट मान्यता प्राप्त र छनोट चरणबाट सहभागी भएको हङकङसमेत गरी ६ टोलीको सहभागिता रहेको छ । युनार्यटेड अरब इमिरेट्सको शारजाहँ क्रिकेट मैदानमा हुने उद्घाटन खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेदेखि हुनेछ । पहिलो खेल श्रीलंका र...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...















-1792715895.jpg)






-nepal-1792111426.jpg)



