Email :- prastakhabar@gmail.com

खेलकुद

यूईएफए नेशन्स लिगः पोल्याण्डविरुद्ध इटलीको संघर्षपूर्ण जित

Football-1539566736.jpg

२९ असोज, हेटौँडा । यूईएफए नेशन्स लिग ए अन्तर्गत इटलीले पोल्याण्डविरुद्ध १–० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको छ । पोल्याण्डको राष्ट्रिय रंगशालामा पाहुना टोलीले खेल आफ्नो पक्षमा पारेको हो ।  घरेलु टोलीले खेलको अन्तिमसम्म इटलीलाई रोकेको थियो ।  तर, अन्तिम मिनेटमा क्रिष्टियानो बिराघीले केभिन लासांगाको पासलाई सदुपयोग गरी इटलीलाई...

लामिटार कपको उपाधि भिडन्त मंगलबार 

43951984_298962544023743_-1539524280.jpg

 २८ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका ३ हाडीखोलामा सन्चालन भइरहेको प्रथम लामिटार कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक लामिटार यूथ क्लव र सयपत्री युवा क्लव सुनाचुरी भिड्ने भएका छन  । आइतबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा शक्ति युवा क्लव मनहरीलाई  ३ का विरुद्ध १ गोल अन्तरले पराजित  गर्दै सुनाचुरी फाइनलमा प्रवेश...

लामिटार कप फुटबलको  फाइनलमा आयोजक  

44060344_1066674590170581-1539447751.jpg

२७ असोज, हेटौँडा ।  मनहरी गाउपालिका ३  हाडीखोलामा सन्चालन भैरहेको प्रथम लामिटार कप फुटबल प्रतियोगितामा आयोजक लामिटार यूथ क्लवको ए टिम फाइनल प्रवेश गरेको छ ।   शनिबार भएको पहिलो सेमिफाइनल भिडन्तमा मसिनेको जनजागरण क्लवलाई एकका विरुद्ध सुन्य  गोल अन्तरले हराउँदै आयोजक टिम  फाइनल प्रवेश गरेको हो ।  लामिटारलाई जित दिलाउन नवौं...

विद्यार्थीद्वारा तरुण पराजित 

43952692_324482834805121_-1539437224.jpg

 २७ असोज, हेटोँडा । नेपाल तरुण दल मकवानपुर र नेपाल विद्यार्थी संघबीच शनिबार हेटौंडामा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगितामा  नेपाल विद्यार्थी संघ  विजयी भएको छ ।     लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले विजयादशमि शुभदिपावली, नेपाल संवत तथा छठ पर्वको उपलक्षयमा  आयोजना गरेको   प्रतियोगितामा  विद्यार्थी संघले ११का विरुद्ध ९...

फुटबलमा बंशगोपाल युवा क्लव बी विजयी

Football1-1539361085.jpg

२६ असोज, हेटौंडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फुटबल प्रतियोगिताको उपाधि बंशगोपाल युवा क्लव बी पुतलीबजार विजयी भएको छ ।  शुक्रवार भएको फाईनल खेलमा बंशगोपाल युवा क्लव बी पुतलीबजार कुमलटार युवा क्लव विचको खेल निर्धारित समयमा दुबै टीमबाट कुनै गोल हुन नसकेपछि खेल...

मकवानपुरगढीमा गाउँपालिकास्तरीय फुटसल हुने

Futsal-Ground-1539271956.jpg

२५ असोज, हेटौँडा । सरकारी लगानीमा निर्माण भएको मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ मक्रान्चुलीमा रहेको एकमात्र फुटसल खेल मैदानमा गाउँपालिका स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।  न्युज क्लब नेपालमा पत्रककार सम्मेलनको आयोजना गरि फुटसल प्रतियोगिताको आयोजक गढी स्टार क्लबले प्रतियोगिता असोज २७ गतेबाट हुने जानकारी दिएको छ ।...

बंशगोपाल युवा क्लव बी फाईनलमा प्रवेश

Football-1539271209.jpg

२५ असोज, हेटौँडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फूटबल प्रतियोगिताको विहिवारकोे अन्तिम सेमिफाईनल खेलमा बंशगोपाल युवा क्लव बी विजयी भएको छ ।  बंशगोपाल युवा क्लव बी पुतलीबजार र रामनगर युवा क्लव बिच भएको खेलमा बंशगोपाल युवा क्लब बी १–० ले विजयी भएको हो । बंशगोपाल युवा...

लामिटार कपः आयोजक लामिटर र जनजागरण क्लब सेमिफाइनलमा प्रवेश 

FootballLamitar-1539263261.jpg

२५ असोज, हेटौँडा । मकवानपुरको हाडीखोलामा जारी प्रथम लामिटार कप फुटबल प्रतियोगितामा आयोजक लामिटार यूथ क्लवको ए टिम र मसिनेको जनजागरण क्लव सेमीफाइनल प्रवेश गरेका छन् । बिहीबार भएको पहिलो खेलमा आयोजक लामिटरले पाल्दमारको आरआर एफसीलाइ ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । लामिटारको जितमा क्याप्टेन सुमन राईले २ गोल गरे भने...

लामिटार कप फुटबलमा सयपत्री र शक्ति विजयी 

Lamitar-Footballla-1539174805.jpg

२४ असोज, हेटौँडा । प्रथम लामिटार कप फुटबल प्रतियोगितामा सयपत्री युवा क्लव सुनाचुरी र शक्ति युवा क्लव मनहरी क्वार्टरफाइनल प्रवेश गरेका छन् ।  बुधबार भएको पहिलो खेलमा आयोजक लामिटार यूथ क्लवको बी टिमलाई ३–१ गोल अन्तरले हराउदै सयपत्रीले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।  सुरुवाती अग्रता जोगाउन नसक्दा लामिटार हार व्यहोर्न बाध्य भयो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार