Email :- prastakhabar@gmail.com

खेलकुद

कुमलटार युवा क्लव फाईनलमा प्रवेश

Football-1539172682.jpg

२४ असोज, हेटौडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फूटबल प्रतियोगिताको बुधवारकोे खेलमा कुमलटार युवा क्लव विजयी भएको छ । कुमलटार युवा क्लव र बंशगोपाल युवा क्लव सी पुतलीबजार  बिच भएको प्रतियोगितामा निर्धारित समयमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल टाईबेकरमा पुगेको...

प्रगतिशिल र रामनगर क्लव विजयी

Football-1538917901.jpg

२१ असोज, हेटौँडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माविको खेल मैदानमा भएको एट ए साईड फूटबल प्रतियोगिताको आइतवार भएको खेलमा प्रगतिशिल युवा क्लव र रामनगर युवा क्लव विजयी भएका छन् ।  पहिलो खेलमा प्रगतिशिल युवा क्लवले कल्याण्टार फूटबल टीमलाई २–० गोल अन्तरले हराएको हो । प्रगतिशिल युवा क्लवको तर्फबाट...

वडा गोल्ड कपको उद्घाटन खेलमा भगतको ह्याट्रिक

Bakaiya-1538843782.jpg

२० असोज, हेटौँडा । बकैया गाउँपालिकाको जुइनामा शनिबारदेखि प्रथम वडा गोल्ड कप प्रतियोगीता सुरु भएको छ । शनिबार उद्घाटन भएको पहिलो खेलमा जुइना युवा टिमले गडवान युथ टिमलाइ ४–० ले पराजित गरेको छ । खेल सुरु भएको तेस्रो मिनटमा जुइनाका लागि भगत माझिले गोल गरेर गोल अग्रता सुरु गरेका थिए । लगत्तै ५ औ मिनट्मा गोल गरि अग्रता बढाउदै दोश्रो गोल गरेका...

सेभेन ए साईट फुटबलमा हाईराईज विजयी

Football-1538831613.jpg

२० असोज, हेटौँडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा शनिवार देखि स्वर्गीय राजु सापकोटा सेभेन ए साईड टोल स्तरीय फूटबल प्रतियोगिता शुरु भएको छ ।  बंशगोपाल माविको खेलको खेल मैदानमा भित्री फूटबल टीमको आयोजना शुरु भएको प्रतियोगताको हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले उदघाटन गरेका थिए । प्रतियोगताको उद्घाटन...

बंगबन्धु गोल्ड कपः पहिलो खेलमा नेपाल पराजित

Nepali-Team-1538528934.jpg

१७ असोज, हेटौँडा । बंगलादेशमा सुरु भएको बंगबन्धु गोल्ड कपमा साविक विजेता नेपाल पहिलो खेलमै परजित भएको छ । नेपाल आफनो पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको छ ।  समूहमा रहेका तीन टोलीमध्ये शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन । मंगलबार भएको खेलको २७ औं मिनेटमा फाथ्खुल््लो फाथुएल्लोभको पेनाल्टी गोलमा नेपाल पछाडि परेको थियो...

लामिटार कप फुटबलको तालिक सार्वजनिक

Tiesheet-1538486124.jpg

१६ असोज, हेटौँडा । दशैं तिहारको पूर्व सन्ध्यामा यही १८ गते बिहीबारबाट हाँडीखोलाको लामिटारमा प्रथम लामिटार कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । लामिटार यूथ क्लवको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा मनहरी गाउँपालिकाका २१ वटा टिमको सहभागिता रहेको छ ।  आयोजकले मंगलबार खेल तालिका समेत सार्वजनिक गरेको छ । उद्घाटनमा आयोजक...

हेटौँडामा सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने

M1-1537964066.jpg

१० असोज, हेटौँडा । मदन भण्डारी स्पोर्टस एकेडमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा विहिबारदेखि हेटौँडामा सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने भएको छ ।  हेटौँडाको हुप्रचौरमा हुने जिल्लास्तरीय प्रतियोगितामा कक्षा १० सम्मका २३ टिमको सहभागिता रहेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघ...

हेटौँडा जेसीजबाट 'साइकल जात्रा' सम्पन्न

Cycling1-1537016979.jpg

३० भदौ, हेटौँडा । हेटौंडा जेसीजको को आयोजनामा साइकल जात्रा–२०७५ शनिबार सम्पन्न भएको छ । मकवानपुर र काठमाण्डौका करीब १ सय ५० साईकल यात्रीहरुको सहभागितामा साईकल जात्रा भएको हो ।  भूटनदेवी मन्दिरबाट कर्रा, पदमपोखरी, चुरियामाई, हटिया, कमाने हुँदै जेसीज सचिवालयमा आईपुगेर जात्रा सम्पन्न भएको थियो । सहभागीले करिब ४ घन्टा लगाएर ३५...

एसिया कप क्रिकेट शनिबारबाट शुरु

Asia-Cup-1536983786.jpg

३० भदौ, हेटौँडा । एसिया कप क्रिकेट प्रतियोगिता आज शनिबारदेखि शुरु हुँदैछ ।  प्रतियोगितामा एसियाका पाँच टेष्ट मान्यता प्राप्त र छनोट चरणबाट सहभागी भएको हङकङसमेत गरी ६ टोलीको सहभागिता रहेको छ । युनार्यटेड अरब इमिरेट्सको शारजाहँ क्रिकेट मैदानमा हुने उद्घाटन खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेदेखि हुनेछ । पहिलो खेल श्रीलंका र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार