Email :- prastakhabar@gmail.com

खेलकुद

लेस्टर सिटीका मालिकको हेलिकोप्टर दुर्घटनामा ज्यान गयो

pic_lester_owner_Llfsha4e-1540774623.jpg

१२ कार्तिक, हेटौँडा । इङ्लिस फुटबल क्लब लेस्टर सिटीका मालिक भिचाई श्रीभद्नाप्रभाको हेलिकोप्टर दुर्घटनामा ज्यान गएको छ । हिजो क्लवको खेल हेरेर फर्कने क्रममा मैदान बाहिरपट्टि भएको दुर्घटनामा भिचाई सहित ५ जनाको ज्यान गएको क्लवले पुष्टी गरेको  छ । ज्यान गुमाउनेमा भिचाइकै दुईजना कर्मचारी, हेलिकोप्टरका चालक र एकजना यात्रु रहेको बीबीसीले...

पिपिएल : काठमाडौं रोयल्स र बुटबल ब्लास्टर्स विजयी 

PPl-1540648443.jpg

१० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा काठमाडौं रोयल्सले विजयी शुरुवात गरेको छ । शनिबार भएको दोस्रो खेलमा धनगढी व्लुज विरुद्ध विजयी शुरुवात गरेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको धनगढी ब्लूजलाई १७ रनले हराएको छ । काठमाडौंले १८१ रनको लक्ष्य दिएको थियो । तर...

पिपिएल क्रिकेटमा आज २ खेल हुँदै

PPl-1540605333.jpg

१० कार्तिक, पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत शनिबार २ वटा खेल हुँदैछन् । शनिबार विहान ९ बजे पहिलो खेल र दिउँसो १ बजे दोस्रो खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा चितवन राहिनोज र बुटवल ब्लास्टर्स भिड्ने छन् । चितवन राहिनोज नेपाली राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्काको नेतृत्वमा र बुटवल अलराउण्डर सोमपाल कामीको...

विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याईयो

Cric-Trophy-1540566838.jpg

९ कार्तिक, काठमाडौं । आइसिसि विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी शुक्रबार नेपाल ल्याइएको छ। ट्रफीलाई शुक्रबार स्वयम्भुमा प्रदर्शन समेत गरिएको छ। इङ्ल्याण्ड र वेल्सले अर्को वर्ष संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिताको ट्रफीलाई युएईबाट काठमाडौं ल्याइएको हो । सोमबारसम्म नेपालमा राखिने ट्रफीलाई शनिबार पोखरा लगिने नेपाल प्रतिनिधि...

पोखरा प्रिमियर लिगमा पोखरा र विराटनगर खेल्दै

PPl-1540523703.jpg

९ कार्तिक, पोखरा । पोखरामा शुक्रबारदेखि नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट शुरु हुने भएको छ । शुक्रबारको पहिलो खेलमा पोखरा पल्टन र विराटनगर टाइटन्सले प्रतिष्पर्धा गर्नेछन् । कात्तिक २० गतेसम्म संचालन हुने प्रतियोगितामा काठमाडौं रोयल्स, चितवन राहिनोज, बुटबल ब्लास्टर्स, पोखरा, विराटनगर र धनगढी ब्लुज छन् । प्रतियोगिताको विजेताले २७ लाख...

साफ यु–१५ : नेपालद्वारा माल्दिभ्स पराजित

football-1540476056.jpg

८ कार्तिक, काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । बिहीबार नै भएको खेलमा पाकिस्तानले भारतलाई २–१ गोलअन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपालसहित ६ राष्ट्रको सहभागिता रहेका छन् ।...

पिपिएलको प्रतियोगिता निर्देशकमा पटवाल

Umesh-Patwal-1540222321.jpg

५ कार्तिक, काठमाडौं । पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) को लागि उमेश पटवाल प्रतियोगिता निर्देशक नियुक्त भएका छन् । भारतका पटवाललाई निर्देशक नियुक्त गरिएको पीपीएलको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।  पटवालले नेपाल डिभिजन टु मा बढुवा भइसकेपछि केही समय ब्याटिङ कन्सल्ट्यान्टको...

स्पेनिस ला लिगाः बार्सिलोना शीर्ष स्थानमा

StbKyK1H9Svw34CotPQK-1540095750.jpg

४ कार्तिक, हेटौँडा । सेभियालाई हराँउदै बार्सीलोना स्पेनिस लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिवारराती भएको खेलमा बार्सीलोनाले सेभियालाई ४–२ गोल अन्तरले हराएको हो ।  बार्साका लागि फिलिप कौटिन्हो, लियोनल मेस्सी, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल गरे । पराजित टोली सेभियाका पाब्लो साराबिया र लुईस मुरिएलले एक एक गोल फर्काए...

मेसीको हात भाच्चियो, तीन साता आराम गर्नुपर्ने

Injured-Messi-1540093738.jpg

४ कार्तिक, हेटौँडा । स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभिल्लाविरुद्धको खेलमा घाइते भएपछि मेसी तीन हप्ताका लागी आराम गर्नुपर्ने भएको छ । बार्सिलोनाका कप्तान  समेत रहेका लिओनेल मेसी खेलका दौरान बल खोस्ने क्रममा लडेर हातमा चोट लागेको थियो । चिकित्सकले मेसीको दायाँ हातको हड्डीमा भाँचिएकाले तीन हप्ता आराम गर्नुपर्ने बताएका हुने । उनलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार