Email :- prastakhabar@gmail.com

खेलकुद

हेटौँडा भेट्रान्स : आयोजक हेटौँडा विजयी

Vet2-1544079634.jpg

२० मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौंडा वडा नम्बर ६ को सहआयोजनामा जारी राष्ट्रिय भेट्रान्स एड ए साईड फुटबल प्रतियोगितामा विहिबार आयोजक हेटौँडा भेट्रान्स विजयी भएको छ ।  विहिबार भएको पहिलो खेलमा आयोजक हेटौँडाले बगरभाई खलक ए लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । हेटौँडाको तर्फबाट टिम क्याप्टेन नवराज...

भेट्रान्स कपमा आज कुन टिमले मार्लान् बाजी

HetaudaVet-1544070675.jpg

२० मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौंडा वडा नम्बर ६ को सहआयोजनामा भईरहेको राष्ट्रिय भेट्रान्स एड ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन विहिबार ५ खेल हुने भएका छन् ।  हेटौँडा–६ चौघडास्थित बंशगोपाल माविको खेल मैदानमा भईरहेको प्रतियोगितामा पहिलो खेल विहान ११ बजे हुनेछ । पहिलो खेलमा हेटौडा भेट्रान्स र बगरभाई खलक ए...

भेट्रान्स कपमा बुटबलबाट पश्चिम चितवन पराजित

Vet5-1544017700.jpg

१९ मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौंडा वडा नम्बर ६ को सहआयोजनामा बुधबारबाट शुरु भएको राष्ट्रिय भेट्रान्स एड ए साईड फुटबल प्रतियोगिताको तेस्रो खेलमा बुटबल भेट्रान्स विजयी भएको छ ।  बुटबलले पश्चिम चितवनलाई २–० गोलले पराजित गरेको हो । खेल अबधीभर दुबै टिम बराबरीमा रोकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो ।...

भेट्रान्स कपमा बीरगञ्जले सिमरालाई हरायो

Vet3.1-1544017738.jpg

१९ मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौंडा वडा नम्बर ६ को सहआयोजनामा बुधबारबाट शुरु भएको राष्ट्रिय भेट्रान्स एड ए साईड फुटबल प्रतियोगिताको दोस्रो खेलमा बीरगञ्ज भेट्रान्सले सिमरा भेट्रान्सलाई पराजित गरेको छ ।  हेटौँडा–६ चौघडास्थित बंशगोपाल माविको खेल मैदानमा भएको खेलमा बीरगञ्ज सिमरालाई १–० गोल अन्तरले पराजित...

भेट्रान्स कप : एविसी पोखराको विजयी शुरुवात

Vet1-1544003555.jpg

१९ मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौंडा वडा नम्बर ६ को सहआयोजनामा बुधबारबाट शुरु भएको राष्ट्रिय भेट्रान्स एड ए साईड फुटबल प्रतियोगितामा एविसी पोखराले विजयी शुरुवात गरेको छ ।  हेटौँडा–६ चौघडास्थित बंशगोपाल माविको खेल मैदानमा भएको उद्घाटन खेलमा सिएफटी चौघडालाई २–० गोल अन्तरले पराजित गर्दै एविसीले विजयी शुरुवात...

क्रोएसियाका मोड्रिचले जिते बालोन डि’ओर २०१८ 

Modrich-1543882974.jpg

१८ मंसिर, हेटौँडा । क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सन् २०१८ को बालोन डि’ओर उपाधि जितेका छन् । पेरिसमा भएको कार्यक्रममा दावेदारको रुपमा हेरिएका मोड्रिचले करिअरमा पहिलोपटक यो उपाधि जिेतका हुन् । मोड्रीचले विश्वकपमा क्रोएसियाला फाइनलसम्म पु¥याउन प्रभावशाली प्रदर्शन गरेका थिए । फ्रान्ससँग फाइनलमा...

हेटौँडामा राष्ट्रिय भेट्रान्स फुटबल हुने (टिमसहित)

Football-Press-Meet-1543756053.jpg

१६ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा मंसिर १९ गतेदेखि राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी तिब्र पारिएको आइतबार हेटौँडा ६ वडा नम्बर वडा कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत आयोजकले जनाएको हो ।  हेटौँडा भेट्रान्सको आयोजना एवं ६ नम्बर वडा कार्यालयको सहआयोजनामा हुन लागेको प्रतियोगितामा...

शहीद स्मारक ‘ए’ डिभिजन लिगः फ्रेन्डस र जावलाखेलको पहिलो जित, आर्मी तेश्रो स्थानमा उक्लियो 

A-division_BWmphyP5mE-154-1543755369.jpg

१६ मंसिर, हेटौँडा । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएका तीन खेलमा फ्रेन्ड, जावलाखेल र आर्मी विजयी भएका छन् ।  आइतबारको खेलमा जित निकाल्दै फ्रेन्डस र जावलाखेलले प्रतियोगितामा पहिलो जित आत्मासात गरेका छन् । आइतबारको खेलमा मच्छिन्द्र क्लबलाई ३–० ले पराजित गर्दै फ्रेन्ड्सले पहिलो जित निकालेको हो...

शहिद स्मारक ए डिभिजन लिगः मनाङ र संकटा विजयी

A-division_BWmphyP5mE-1543670094.jpg

१५ मंसिर, हेटौँडा । मिडफिल्डर अन्जन विष्टले र विदेशी खेलाडी ओलावले आफिजले १–१ गोल गरेपछि सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युवा क्लबलाई २–० ले पराजित गरेको छ ।  यो जितसँगै मनाङले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । गोलरहित पहिलो हाफपछि मनाङले अन्जनको गोलमा अग्रता लिएको थियो । अन्जनले ५५ औं मिनेटमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार