Email :- prastakhabar@gmail.com

खेलकुद

क्रिकेट: नेपाल र क्यानडा खेल्दै

20240208_071050-1707355597.jpg

२५ माघ, हेटौंडा । एकदिवसीय क्रिकेट श्रृंखलामा आज नेपाल र क्यानडा खेल्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग-२ श्रृंखला शुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेल खेल्न लागेका हुन् । नेपाली टोलीमा कप्तान रोहितका अतिरिक्त आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, देब...

मकवानपुर गोल्डकपः एपिएफ सेमिफाइनलमा

df-1707266739.jpg

२४ माघ, हेटौंडा । थ्रीस्टार क्लवलाई ४–० ले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लव मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको एकपक्षीय खेलमा एपिएफले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको हो ।  आहा रारा गोल्डकपको उपविजेता थ्रीस्टारमाथि एपिएफले ४५ औं मिनेटमा एनिसेटको...

मकवानपुर गोल्डकपः आर्मी पहिलो खेलमै पराजित

Man-of-the-Match-Deep-Kar-1707178409.jpg

२३ माघ,  हेटौंडा । आहा रारा गोल्डकपको विजेता त्रिभुवन आर्मी फुटबल क्लव मकवानपुर गोल्डकपमा पहिलो खेलबाटै बाहिरिएको छ । धनकुटाको राजारानी फुटबल क्लवले आर्मीलाई सडनडेथमा स्तब्ध बनाएको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी निराश हुँदै खेलबाट बाहिरिएको छ । खेलको...

मिडियास्तरीय फुटसलको उपाधी एन्ड्रसलाई

dd-1706919918.jpg

२० माघ, हेटौंडा । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधी टिम एन्ड्रसले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक रेडियो मकवानपुरलाई २–० गोल अन्तरले पराजित गर्दै एन्ड्रसले उपाधी जितेको हो ।  एन्ड्रसको जीतमा सरोज पौडेलले दुई गोल गरे । रविन्द्र वाईबाको निर्णायक गोलमा खेलकुद...

धनकुट्टाको राजारानीसँग पुलिस पराजित

CND00008-(1)-1706919628.jpg

२० माघ, हेटौंडा । नेपला पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै धनकुट्टाको राजारानी फुटबल क्लब हेटौँडामा जारी छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफमा दुई गोल गर्दै राजारानीले पुलिसलाई निराश बनाएको हो । राजारानीको जितमा विदेशी खेलाडी अजायी...

सुपर सिक्समा नेपालले शुक्रबार भारतसंग खेल्ने

Screenshot_20240131_07432-1706840860.jpg

१९ माघ, हेटौंडा । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ मा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले भारतसँग खेल्न लागेको हो । दक्षिण अफ्रिकामा जारी खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे शुरु हुँदैछ । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित...

मच्छिन्द्रलाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा

dfff-1706834786.jpg

१९ माघ, हेटौंडा । मच्छिन्द्र फुटबल क्लवलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लव छैठौं मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्गत बिहीबार भएको खेलमा स्टार खेलाडीले भरिएको मच्छिन्द्रलाई निराश बनाउँदै एपीएफ क्वार्टरफाइनल प्रवेश गरेको हो...

मकवानपुर गोल्डकपः शेर्पालाई हराउँदै एनआरटी एनआरटी क्वार्टरफाइनलमा

dfdf-1706751507.jpg

१८ माघ, हेटौँडा । हिमालयन शेर्पालाई ३–० ले हराउँदै न्यूरोड टिम (एनआरटी) हेटौँडाको गौरिटार रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  बुधबार भएको खेलमा साविक उपविजेता समेत रहेको शेर्पालाई निराश बनाउँदै एनआरटीले क्वार्टरफाइनलमा स्थान बनाएको हो । सुरुवाती समय निकै राम्रो खेल प्रस्तुत...

यू-१९ विश्वकप: नेपाल बंगलादेशसंग खेल्दै

Screenshot_20240131_07432-1706666332.jpg

१७ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकपको सुपर सिक्समा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो १ बजर ४५ मिनेटमा शुरु हुँदैछ। मंगलबार भारत र पाकिस्तानले जित निकालेपछि सुपर सिक्समा एउटा पनि खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिइसकेको छ । मंगलबारको खेल परिणामले सेमिफाइनल पुग्ने सम्भावना...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार