Email :- prastakhabar@gmail.com

खेलकुद

छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप माघ १६ देखि

Capture-1705715458.JPG

६ माघ, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको छैठौं संस्करण यहि माघ १६ देखि २७ गतेसम्म हुने भएको छ ।  आयोजकले प्रतियोगिताको तयारीको बारेमा शुक्रबार जानकारी दिँदै यसबर्ष प्रतियोगितामा १२ टिमको सहभागीता रहने जनाएको छ । आयोजक फुटबल संघ मकवानपुर अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य...

अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

20240117_121039-1705496691.jpg

३ माघ, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा सम्पन्न अन्तरपालिका फुटसल प्रतियोगितामा बिजेता बनेको हेटौंडा उपमहानगरपालिकाका खेलाडीलाई सम्मान गरीएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै खेलमा सहभागि बनेका खेलाडीले जिल्लामा रहेका अन्य पालिकाहरुलाई पछि पार्दै उपाधि उचालेपछि उपमहानगरले उनिहरुलाई सम्मान गरेको हो ।  बुधबार...

नेपाली यु-१९ टिमद्वारा अभ्यास खेलमा नामिबिया पराजित

20240112_075808-1705025721.jpg

२७ पुस, हेटौंडा । आइसिसी यु-१९ विश्वकपका लागि दक्षिण अफ्रिका पुगेको नेपाली युवा टिमले अभ्यास खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपालले नामिबियालाई ६ रनले हराउँदै लगातार दोस्रो अभ्यास खेलमा जित हासिल गरेको हो । नेपालले पहिले ब्याटिङ गर्दै जितको लागि दिएको १ सय ४२ रनको सामान्य लक्ष्य पछ्याएको...

क्रिकेटर सन्दीप लामिछाने निलम्बनमा

Screenshot_20230827_11060-1704950479.jpg

२६ पुस, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने निलम्बनमा परेका छन् । लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको हो ।  लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै बुधबार ८ वर्षको जेल...

बकैया कपको उद्घाटन गर्न खेलकुद मन्त्री लिम्बु मकवानपुर आउँदै

download-4-1704505280.jpg

२१ पुस, हेटौंडा। संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु मकवानपुर आउँने भएका छन्। बकैया गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा पुस २४ गतेबाट सुरु हुने पाचौं बकैया कप फुटबल प्रतियोगिताको उद्घाटनका लागि मन्त्री लिम्बु पुस २४ गते मकवानपुरको बकैया आउने भएका हुन्। बकैया गाउँपालिकाको समन्वयल तथा गाउँपालिका युवा...

नेपाल सुपर लिग: उपाधिका लागि धनगढी र ललितपुर भिड्ने

Nepal_Super_League_logo-(-1703898977.png

१४ पुस, काठमाडौं । नेपाल सुपर लिगको उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रंगशालामा साँझ साँढे ५ बजे शुरु हुनेछ ।  धनगढी एफसी लिग चरणमा दोस्रो हुँदै पहिलो क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायरमा उसले पोखरा थन्डर्स एफसीमाथि पेनाल्टीमा जित हात पारेको थियो । ललितपुर एफसीले इलिमिनेटरमा...

एनएसएल फुटबलमा पोखरा र ललितपुर भिड्ने

Nepal_Super_League_logo-(-1703726103.png

१२ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे शुरु हुने खेलमा दुवै टोली जित निकाल्दै पहिलो पटक फाइनल प्रवेश गर्ने योजनामा छन् । पोखरा पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएको थियो...

फिफा क्लब विश्वकप फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई

७ पुस,एजेन्सी। साउदी अरबमा जारी फिफा क्लब विश्वकप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । नेपाली समय अनुसार शुक्रवार राति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्रजिलको क्लब फ्लुमिनेन्सेलाई ४–० गोल अन्तरले पाखा लगाउदै पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो । म्यानचेस्टर सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गरे भने फिल...

मनहरी अध्यक्ष कपमा ७ नम्बरको ह्याट्रिक

Capture-1703251448.JPG

६ पुस, मनहरी । मकवानपुरको मनहरी अध्यक्ष कप फुटबल प्रतियोगितामा ७ नम्बर वडाले ह्याट्रिक गरेको छ । शुक्रबार चौथो संस्करणको उपाधि जितेसँगै ७ नम्बरले उपाधिमा ह्याट्रिक गरेको हो ।  ७ ले पहिलो, दोस्रो र चौथो संस्करणको उपाधि जितेको हो । तेस्रो संस्करणको उपाधि भने ३ नम्बर वडाले जितेको थियो । शुक्रबार भएको फाइनल खेलमा ७ ले २ नम्बर वडालाई १–० गोल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार