Email :- prastakhabar@gmail.com

खेलकुद

आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपाल खेल्दै

Screenshot_20231102_07341-1698889771.jpg

१६ कार्तिक, काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा बिहीबार ओमानविरुद्ध मैदान उत्रिँदा नेपाल जितसहित समूह विजेता बन्ने लक्ष्यमा हुनेछ ।  छनोटको समूह ‘ए’ मा रहेका यी दुवै टिम अपराजित छन् । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा स्थान बनाए पनि आजको खेलले विजेता र उपविजेताको टुंगो लगाउने छ ।  नेपालले यसअघि...

एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाद्वारा न्युजिल्यान्ड पराजित

1698822432-6228-1698888825.jpg

१६ कार्तिक, काठमाडौं । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २४ वर्षपछि पराजित गरेको छ। १९९९ को विश्वकपपछि एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो। बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले साविक उपविजेता न्युजिल्यान्डलाई १ सय ९० रनको फराकिलो अन्तरले पराजित गरेको हो। विश्वकपमा...

सन् २०३४ को फिफा विश्वकप साउदी अरबमा 

FIFA_Logo-1698850169.jpg

१५ कार्तिक,एजेन्सी । सन् २०३४ मा आयोजना हुने फिफा विश्वकप साउदी अरबमा हुने भएको छ । विश्वकप आयोजन ागर्न अष्ट्रेलिया पछि हटेपछि साउदीअरबले प्रतियोगिता आयोजना गर्ने चासो देखाएको हो । सन २०२२ को विश्वकप कतारले आयोजना गरेको थियो । आगामी विश्वकप सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले आयोजना गर्दैछन् त्यसैगरी सन् २०३० को विश्वकप मोरक्को,...

टी–२० विश्वकप एसिया क्षेत्र छनोटः नेपाल ६ विकेटले विजयी

Capture-1698749620.JPG

१४ कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ । मंगलवार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको १ सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागी कुशल मल्लले ३४ बलमा ७ छक्का र २ चौका प्रहार...

बहराइनद्वारा हङकङ २० रनले पराजित

shutterstock_193263083-1-1698747137.jpg

१४ कार्तिक, काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ ।  माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय २६ रनमा समेटियो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । जिशान अलिले २१, एजिज...

मेसीले आठौं पटक बालोन डे’ओर अवार्ड जिते

Screenshot_20231031_07335-1698716953.jpg

१४ कार्तिक, काठमाडौं । अर्जेन्टिनाका तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन् । मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहका बीच अवार्ड जितेका हुन् । म्यानचेष्टर सिटीका एर्लिङ हालान्डलाई पछि पार्दै आठौँ पटक उनले अवार्ड जितेका छन् । २००९ मा पहिलो पटक यो अवार्ड जितेका मेसीले २०१०, २०११ र २०१२ मा गरी...

ट्वान्टी-२० विश्वकप एसिया छनोटमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै

Screenshot_20231031_07234-1698716350.jpg

१४ कार्तिक, काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै छन् ।   खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः१५ बजेदेखि शुरु हुनेछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै सिंगापुर,...

पहिलो खेलमा नेपालद्वारा सिंगापुर पराजित

20231030_202014-1698676632.jpg

१३ कार्तिक, हेटौंडा । आइसिसी टि-२० विश्वकप एसिया फाइनल छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। जितका लागि १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालको जितका...

एकदिवसीय विश्वकप क्रिकेटमा भारतद्वारा इंग्ल्याण्ड पराजित

indveng1698595512266-1698622770.jpg

१३ कार्तिक, काठमाडौं । आयोजक भारतले साबिक विजेता इंग्ल्याण्डलाई हराउँदै एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । आइतबार भएको खेलमा भारतले इंग्ल्याण्डलाई १ सय रनले हराएको हो । भारतले दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ३४.५ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाउन सक्यो । इंग्ल्याण्डका लागि लियाम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार