Email :- prastakhabar@gmail.com

खेलकुद

जेसीज कपः परेली, केदारेश्वर र सयपत्री क्वार्टरफाइनलमा

dda-1697168233.jpg

२६ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका ३ हाँडीखोलास्थित लामिटारको खेल मैदानमा जारी जेसीज कप फुटबल प्रतियोगितामा एफसी परेली, केदारेश्वर युवा क्लव र सयपत्री युवा क्लव क्वार्टरफाइनल प्रवेश गरेको छ ।  बिहीबार भएको खेलबाट तीनवटा क्लवले क्वार्टरफाइनलमा स्थान बनाएका हुन् । बिहान भएको खेलमा परेलीले सक्षम...

विश्वकप छनौटका लागि नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदै

World-Cup-900x720-1697074545.png

२५ असोज, काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे शुरु हुनेछ  । डबल लिग फर्म्याटमा हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ । यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणको क्वालिफायर समूह...

एकदिवसीय विश्वकपमा पाकिस्तानको दोस्रो जित

PTI10-10-2023-000594B-0_1-1696989993.jpg

२४ असोज, हेटौंडा । एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा श्रीलंकाले दिएको ३ सय ४५ रनको लक्ष्य पाकिस्तानले १० बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गरेको थियो। एकदिवसीय विश्वकप इतिहासमा यो सर्वाधिक उच्च रन चेजको कीर्तिमान हो। पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएसँगै विश्वकपमा लगातार दोस्रो जित...

जेसीज कप फुटबलः सिमपानी र हाँडीखोलाको विजयी सुरुवात

Capture-1696984166.JPG

२३ असोज, हेटौंडा । चैनपुर जेसीज (प्रस्तावित) को आयोजनामा मंगलबारबाट मनहरी गाउँपालिकामा सुरु भएको जेसीज कप फुटबल प्रतियोगितामा सिमपानी एफसी र हाँडीखोला यूथ क्लवले विजय सुरुवात गरेका छन् । उद्घाटन खेलमा सिमपानीले मनहरी ४ फुटबल टिमलाई २–० ले हरायो । सिमपानीका लागि दुवै गोल राहुल थापा मगरले गरे । उनी नै खेलको म्यान अफ द म्याच ए ।  यस्तै...

एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको विजयी शुरुवात

Screenshot_20231007_06381-1696640006.jpg

२० असोज, हेटौंडा । एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी शुरुवात गरेको छ। शुक्रबार हैदराबादमा भएको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९ ओभरमा अलआउट हुँदै २ सय ८६ रनमा समेटिएको थियो। तर उक्त लक्ष्य पछ्याएको डच टोली ४१...

वडाध्यक्ष कपमा मनहरी २ विजयी

football-1696639859.jpg

२० असोज, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोलामा जारी दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा मनहरी २ नम्बर खेलकुद विकास समिति विजयी भएको छ ।  २ नम्बरले आरआर वाइसीलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराएको हो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत नतिजा निकालिएको हो । खेलमा मनहरी...

वडाध्यक्ष कपमा आयोजकको विजय शुरुवात

dfa-1696553662.jpg

१९ असोज, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोला स्थित सिद्धकालीमा सुरु भएको दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा आयोजक जनसिद्ध युवा क्लवले विजयसुरु गरेको छ । बिहीबारबाट सुरु भएको उद्घाटन खेलमा जनसिद्धको ए टिमले मोडर्न युवा क्लवलाई २-० गोल अन्तरले हराएको हो । जनसिद्धका लागि अभिषेक विक र समिन क्षेत्रीले गोल गरेका हुन् ।...

आजबाट १६औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने

Capture-1696552049.JPG

१९ असोज, हेटौंडा । मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा आज शुक्रबारबाट १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हेटौंडामा सञ्चालन हुँदैछ ।  हेटौंडाको पारिजातपथ स्थित कबर्ड हलमा दुई दिनसम्म चल्ने प्रतियोगितामा मकवानपुर जिल्लाका २२ वटा डोजाङका ३१५ जना खेलाडीले सहभागिता जनाउने पक्का भएको आयोजकले जनाएको छ ।  अध्यक्ष...

२३ गतेबाट चैनपुर जेसीजको फुटबल प्रतियोगिता

footballff-1696466055.jpg

१८ असोज, हेटौंडा । चैनपुर जेसीज (प्रस्तावित) ले चाडपर्वको पूर्व सन्ध्यामा जेसीज कप खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही असोज २३ गते मंगलबारबाट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।  प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले बताएको छ । युवाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापना, चाडपर्वको शुभकामना...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार