Email :- prastakhabar@gmail.com

खेलकुद

हेटौंडामा 'मकवानपुर गोल्डकप' जेठ १९ गतेबाट हुने

Game-1653564983.jpg

१२ जेठ, हेटौंडा । हेटौंडामा सहिद स्मृती मकवानपुर गोल्डकप (अन्तराष्ट्रिय फुटबल प्रतियोगिता) को चौंथो संस्करण जेठ १९ गतेबाट शुरु हुने भएको छ।  हेटौंडामा बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता जेठ १९ देखि २९ गतेसम्म हुने जानकारी दिएको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालका ए डिभिजनका ५ क्लब,...

नेपाल टी–२० लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक

nepal-1-1024x733-1653526282.jpg

१२ जेठ, दैलेख । नेपाल टी–२० लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाममा निर्णय गरेको छ ।  कार्यवहाक सचिव प्रशान्त मल्लका अनुसार नेपाल टी–२० लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ । क्यानले जेठ ४ गते...

एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा 

download-1653439996.jpg

११ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एएफसीले मङ्गलवार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो ।  नेपालको समूहमा कतार, बहराइन, भुटान र बङ्गलादेश रहेको छ । यस समूहको छनोट खेल बहराइनमा हुनेछ । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।  समूह विजेताले २०२३ मा...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ मा हुने 

Logo-01-1536x1024-1-1653439714.jpg

११ जेठ, हेटौंडा । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सरेको जानकारी दिएको हो ।  अब नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ । यसअघि नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने तालिका रहेको थियो...

नेपाल यु-१७ एशियन कप छनोटको समूह ‘एफ’ मा

Football-1653389083.jpg

१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ ।  मंगलबार एएफसीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह एफमा परेको हो। समूह 'एफ' मा नेपाल, थाइल्याण्ड, भियतनामा र चाइनिज ताइपेइ रहेका छन् । समूह एफका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुनेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने...

पुनरागमन गर्दै सिटीले जित्यो प्रिमियर लिगको उपाधि

FTYXNuIWUAA1K0K-1653270496.jpg

९ जेठ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लासँग ३–२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीले छैटौं पटक प्रिमियर लिगको उपाधि जितेको हो । यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा सिटीले चौंथो पटक उपाधि जितेको हो । घरेलु मैदानमा दुई गोलको...

नेपालले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने 

WOmen-Cricket-Nepal-1024x-1652316523.jpg

२९ बैशाख, हेटौंडा । नेपाल क्रिकेट सङ्घ (क्यान) ले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।  क्यानले हिजो रुबिना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी–२० सिरिज खेल्नेछ । टियु क्रिकेट मैदानमा हुने सिरिज...

साविक विजेता चेन्नईको चौंथो जित

chennai-super-kings-ipl-2-1652056579.jpg

२६ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले जित निकालेको छ ।  मुम्बईमा आइतबार राति चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो । चेन्नईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १७ रन जोड्न सक्यो ।  दिल्लीका लागि मिचेल मार्शले २५ रन जोड्दा...

जिम्बाब्वे ‘ए’ विरुद्धको दोस्रो खेलमा नेपालको शानदार जित

criket-2-1651969309.jpg

२५ बैशाख, हेटौंडा । भ्रमणकारी टोली जिम्बाब्वे ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शनिबार ९ विकेटको शानदार जित निकालेको छ ।   कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सम्पन्न दोस्रो एक दिवसीय खेलमा नेपालले जिम्बाब्वे ‘ए’ लाई ९ विकेटले हराउँदै शृंखला बराबरी गरेको छ । जिम्बावे ‘ए’ ले दिएको ८८ रनको...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार